"भीमफेदी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४:
 
==जनसंख्या==
 
नेपालको सन् २००१को जनगणना अनुसार भीमफेदीको जनसंख्या ५७४२ छ।<ref name="census">{{cite web | accessdate = अप्रिल २८ | accessyear = २००७ | url = http://www.cbs.gov.np/Population/National%20Report%202001/VDC.pdf | title = नेपाल जनगणना २००१}}</ref> यस मध्य पुरुष ४९%, र महिला ५१% छन्। यो ठाउंमा नेवार (बजारमा), तामाङ, खस (बाहुन र क्षेत्री) आदि समुदायहरु बसोबास गर्दछन्।
 
==इतिहास र भूगोल==
भीमफेदी काठमाडौंको दक्षिणमा पर्दछ। यो ठाउं ऐतिहासिक रुपमा दक्षिणबाट काठमाडौं पस्ने स्थल हो। नेपालमा ल्याइएको प्रथम गाडी यहींबाट बोकिएर ल्याइएको थियो। यो ठाउंबाट हेटौंडा जान पनि सजिलो छ।
 
==विकास==
[[Image:Bhimfedi.JPG|thumb|right|भीमफेदी बजार]]
कुलेखानी जलविद्युत परियोजनाले गर्दा यो ठाउंसम्म काठमाडौंबाट पुग्न सक्ने पक्की बाटो पूर्णतया बनिसकेको छ। तर यो बाटो सांघुरो छ। यो ठाउंमा विद्यालय, बजार आदि व्यवस्थित रुपमा संचालित छन्।
नेपालको सन् २००१को जनगणना अनुसार भीमफेदीको जनसंख्या ५७४२ छ।<ref name="census">{{cite web | accessdate = अप्रिल २८ | accessyear = २००७ | url = http://www.cbs.gov.np/Population/National%20Report%202001/VDC.pdf | title = नेपाल जनगणना २००१}}</ref> यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।
 
==स्रोत==
"https://ne.wikipedia.org/wiki/भीमफेदी" बाट अनुप्रेषित