"हर्मुज जलसन्धि" का संशोधनहरू बिचको अन्तर

सा पर्वत सुबेदी ले हर्मुज जलसन्धि बाट पुनार्निर्देश हटाएर हर्मुज स्ट्रेट मा पुनर्निर्देश नछोडी हर्मुज स्ट्रेट लाई हर्मुज जलसन्धि मा सारेको हो: शीर्षक सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १७:
| islands =
}}
'''हर्मुज''' (<small>{{lang-fa|تنگه هرمز}}, तंगेह-ए-होरमुज; [[अङ्ग्रेजी भाषा|अंग्रेजी]]: Strait of Hormuz</small>) पश्चिम एसियाको एक प्रमुख जलसन्धि हो जुन [[इरान|ईरान]]को दक्षिणमा [[फारसको खाडी|पर्सियन खाडी]] र [[ओमानको खाडी]] लाई अलग गर्छ। यसको दक्षिणमा [[संयुक्त अरब इमिरेट्स]] र [[ओमान]]को मुसुन्दम नामक [[बहिक्षेत्र]] छ। तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्त्वपूर्ण छ किनकी [[इराक]], [[कतार]] तथा ईरान जस्ता देशहरूको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ। यसको सबैभन्दा कम चौडा रहेको स्थानमा यसको दुबै तर्फको तट ३९ किलोमिटरको दुरीमा छन्। यसले ईरान र ओमानलाई पनि अलग गर्छ।
 
==यो पनि हेर्नुहिस्==
* [[फारसको खाडी|पर्सियन खाडी]]
* [[ओमानको खाडी]]