"सुधीर शर्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७१:
| box_width =
}}
'''सुधीर शर्मा''' एक लेखक, पत्रकार एवं सम्पादक हुन्। उनी सन् २००८ देखि २०१८ सम्म र २०१९ देखि हालसम्म नेपालको सर्वाधिक बिक्री हुने दैनिक ''[[कान्तिपुर दैनिक|कान्तिपुरको]]'' प्रधान - सम्पादक हुन्। उनको पुस्त '[[प्रयोगशाला (पुस्तक)|प्रयोगशाला]]' र यसैको अंग्रेजी अनुवाद नेपाल नेक्सस' प्रकाशित छन् । उनले सुरक्षा मामिला, [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|माओवादी]] विद्रोह, अनुसन्धनात्मक रिपोर्टिङसहित राजनीतिक-सामाजिक विषयका केही पुस्तकको सहलेखन गरेका छन्। शर्माको सम्पादनमा २०६७ सालमा "[[नेपाली सेना]]: नागरिक नियन्त्रणका चुनौती" पुस्तक प्रकाशित भएको छ।
 
उनी आफ्नी श्रीमती कल्पना ढकाल (किताब पब्लिशर्सकी सि. इ. ओ. र पूर्व पत्रकार / समाचार प्रस्तुतकर्ता) र छोरा सौमिक शर्मासँग नेपालको ललितपुरमा बस्छन् ।
"https://ne.wikipedia.org/wiki/सुधीर_शर्मा" बाट अनुप्रेषित