"संयुक्त राष्ट्र सुरक्षा परिषद्" का संशोधनहरू बिचको अन्तर

सुधार (By FindAndReplace)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २०:
== सदस्य ==
हरेक समय सुरक्षा परिषदको कुनै न कुनै सदस्य संयुक्त राष्ट्रको मुख्यालयमा रहनु आवश्यक हुन्छ। अन्तर्राष्ट्रिय कानुनद्वारा मात्र सुरक्षा परिषदका पाँच स्थाई सदस्यको नाभिकीय योग्यताहरू अनुमोदित छन्। यी सदस्यहरूलाई प्रतिनिषेध शक्ति (Veto) पनि दिइएकोछ। यसको अर्थ यो हो की सुरक्षा परिषदका बहुमतद्वारा स्वीकृत कुनै पनि प्रस्ताव यी पाँच मध्येका कुनै पनि एक सदस्यले यो शक्ति प्रयोग गरी प्रस्ताव पारित हुनबाट रोक्न सक्छ ।
सुरक्षा परिषदका अन्य दश सदस्य दुइ वर्षको अवधिका लागि चुनिन्छन् । हर वर्ष यी दशमध्ये पाँच चुनिन्छन् । यसको चुनाव क्षेत्रीय आधारमा हुन्छ । [[अफ्रिका]]बाट तीन सदस्य [[एसिया]], [[पश्चिम युरोप|पश्चिम यूरोप]], र ल्याटिन अमेरिका र क्यारिबियनबाट दुई-दुई सदस्य छानिन्छन् । [[पूर्वी यूरोप]]बाट एक सदस्य छनिन्छ । यसमा कुनै एक सदस्य अरबको हुनु आवश्यक छ ।
 
सुरक्षा परिषदका स्थाई सदस्यहरूको संख्या बढाउने बारेमा धेरै विवाद छ। चार राष्ट्र ([[ब्राजिल]], [[भारत]], [[जर्मनी]] र [[जापान]]) जसलाई जी४ भनिन्छ । जापान र जर्मनीले संयुक्त राष्ट्रलाई धेरै आर्थिक सहायता गर्दछन्, र ब्राजिल तथा भारत जनसङ्ख्यामा ठूला भएको कारण संयुक्त राष्ट्रको विश्वशान्तिको लक्ष्यको लागि सैन्य-दलको सबभन्दा ठूलो योगदान गर्नेहरूमा पर्छन्। २१ सेप्टेम्बर २००४ मा जी४ राष्ट्रहरूले स्थाई सदस्य बन्ने बारेमा आपसी समर्थन घोषित गरे । संयुक्त अधिराज्य र फ्रान्सले पनि यस घोषणालाई स्वीकार गरे। पारित हुनका लागि १२८ मतको आवश्यकता हुन्छ ।