"संयुक्त राष्ट्र सचिवालय" का संशोधनहरू बिचको अन्तर

सुधार (By FindAndReplace)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १२:
}}
 
'''संयुक्त राष्ट्र सचिवालय''' [[संयुक्त राष्ट्र|संयुक्त राष्ट्र]]को एक मुख्य अङ्ग हो जो [[संयुक्त राष्ट्र|संयुक्त राष्ट्र]] महासचिव द्वारा नेतृत्व गरिन्छ। संयुक्त राष्ट्रका बाकी अंगहरूको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ। [[संयुक्त राष्ट्रसंघकोराष्ट्रसङ्घको वडापत्र|संयुक्त राष्ट्र अधिकारपत्र]]को अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरूको अन्तरराष्ट्रिय समूह स्वयं चुन्छन्।
 
महासचिवका कर्तव्य अन्तरराष्ट्रिय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरूको प्रबंध गर्नु, अन्तरराष्ट्रिय सम्मेलन आयोजित गर्नु, [[संयुक्त राष्ट्र सुरक्षा परिषदपरिषद्|सुरक्षा परिषद]] प्रस्तावहरूको कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु हुन् ।
 
२१ मार्च २००५ मा, महासचिव [[कोफी अन्नान]]ले सचिवालयमा धेरै परिवर्तनका प्रस्ताव राखे। उनले वैज्ञानिक सलाहकारको नियुक्ति, शांतिरक्षा सहायता कार्यालयको स्थापना, निर्णय लिनको निम्ति मन्त्री मंडललाई अनुबंधित, र मध्यस्थता कार्यहरू मजबूत गर्ने ध्येयले घोषित गरे।