"शिव" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:शिव जोडियो
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४६:
 
== पूजन ==
शिवरात्रिको पूजा रात्रिको चारै प्रहरमा गर्नु पर्छ। शिवको बिल्वपत्र ([[बेल]]को पात]] , [[धतुरो]]को फूल, प्रसादमा [[भाङ]], [[चरेस (लागुपदार्धलागुपदार्थ)|चरस]] अति प्रिय छन्। एवम् यिनको पूजाको लागि [[दूध]], [[दही]], [[घिउ]], [[चिनी|सख्खर]], [[मह]] यिनी पाँच अमृत जसलाई पञ्चामृत भनिन्छ, पूजनमा यिनीहरूको उपयोग गर्नु पर्छ। एवम् पञ्चामृतले स्नान गराएर यसपछि इत्र चढाई जनै पहिर्‍याउने । अन्तमा भाङको प्रसाद चढाउने । जुन व्यक्ती यो व्रत संधै गर्न असमर्थ छ, व्रत बाह्र या चौबीस वर्ष गर्नु पर्छ। शिवको त्रिशूल र डमरूको ध्वनि मङ्गल, गुरु देखि संबद्ध छन्। चन्द्रमा उनको मस्तकमा विराजमान भएर आफ्नो कान्ती देखि अनन्ताकाशमा जटाधारी महामृत्युंजयलाई प्रसन्न राखेमा बुधादि ग्रह समभावमा सहायक बन्दछन्। सप्तम भावको कारक शुक्र शिव शक्तिको सम्मिलित प्रयासले प्रजा एवं जीव सृष्टिको कारण बताइन्छ। महामृत्युञ्जय मन्त्र शिव आराधनाको महामन्त्र हो।
 
== ज्योतिर्लिंग ==
पङ्क्ति ७०:
||दारुकावन|| ||नागेश्वर||
|-
||[[वाराणसीबनारस|काशी]]|| ||विश्वनाथ||
|-
||गौतमी (गोदावरी)को तट|| ||यम्बकेश्वर||
"https://ne.wikipedia.org/wiki/शिव" बाट अनुप्रेषित