"मुरली मनोहर जोशी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४४:
 
== जीवनी ==
मुरली मनोहर जोशीको जन्म ५ जनवरी १९३४ मा दिल्लीमा भएको थियो । उनको पैतृक निवास स्थान वर्तमान छ [[उत्तराखण्ड]] को [[कुमाऊँ मण्डल|कुमाउँ]] क्षेत्र मा छ[[उत्तराखण्ड|।]] [[इलाहाबाद विश्वविद्यालय|उनले इलाहाबाद विश्वविद्यालय]] बाट एमएससी गरे जहाँ प्रोफेसर राजेन्द्र सिंह उनका शिक्षकहरु मध्ये एक थिए। यहाँ बाट उनले आफ्नो डक्टरेट डिग्री पनि प्राप्त गरे। उनको शोधपत्र स्पेक्ट्रोस्कोपी मा थियो। [[हिन्दी|उनी हिन्दी भाषामा]] आफ्नो शोध पत्र प्रस्तुत गर्ने पहिलो शोधकर्ता हुन्। पछि उनी राष्ट्रिय राजनीतिमा आए। <ref name="drmmjoshi1">{{Cite web|url=http://drmmjoshi.in/|title=Dr. Murli Manohar Joshi - BJP &#124; Kanpur Elections 2014|last=<!-- Container Row -->   |date=|publisher=Drmmjoshi.in|archiveurl=https://web.archive.org/web/20140227201916/http://drmmjoshi.in/|archivedate=27 फ़रवरी 2014|accessdate=2014-07-15}}</ref>
 
उनी २०१४ को लोकसभा चुनावमा [[उत्तर प्रदेश|उत्तर प्रदेशको]] [[कानपुर]] बाट सांसद हुन्।