"गणतन्त्र दिवस (नेपाल)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
Emblem_of_Nepal_(2020).svg हटाईंदै, कमन्समा Ellywaले per c:Commons:Deletion requests/File:Emblem of Nepal (2020).svg को कारणले हटाएका कारण ।
पङ्क्ति १:
[[चित्र:Emblem of Nepal (2020).svg|thumb|नेपालको निशान छाप]][[नेपालको जनआन्दोलन २०६३|जनआन्दोलन २०६२/६३]] को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ [[जेष्ठ|जेठ]] १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। २३८ वर्ष लामो [[शाह वंश]] राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष '''गणतन्त्र दिवस'''का रूपमा मनाउन थालिएको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=आज गणतन्त्र दिवस|युआरएल=https://annapurnapost.com/news/aaj-gnntntr-divs-128370|कार्य=|प्रकाशक=|वेबसाइट=अन्नपूर्ण पोस्ट|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२० अप्रिल २०२२}}</ref>
 
== यो पनि हेर्नुहोस ==