"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

Yes
चिनोहरू: फर्काई दियो दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा Reverted 1 edit by 103.174.85.33 (talk) to last revision by 182.93.71.254
पङ्क्ति १:
'''व्यवसाय''' भन्नाले आय आर्जन गर्नको लागि [[मानिस]]द्वारा गरिने आर्थिक क्रियाकलापलाई जनाउँछ । हामीले [[समाज]]मा स-साना पसलहरू देखि लिएर ठुल-ठुला कल कारखानाहरू सञ्चालनमा आएको देख्न सक्छौं । मानिसहरूले आफ्नो जीविकोपार्जन गर्नको निमित्त कुनैकुनै आर्थिक क्रियाकलापहरूमा संलग्न रहेको पाउछौं । उनीहरूले पुँजी लगानी गरी जोखिम बहन गरे बापत त्यसबाट नाफा कमाउने उदेश्य लिएका हुन्छन् । यसरी व्यवसाय भनेको मुनाफा कमाउने उदेश्यले मानिसद्वारा गरिने [[अर्थशास्त्र|आर्थिक]] क्रियाकलाप हो । व्यवसायको साबदिक अर्थले व्यस्त भैरहने अवस्थालाई जनाउछ ।(State of being busy) तर पनि सबै किसिमको व्यस्ततालाई व्यवसाय भन्न मिल्दैन । व्यवसाय हुनको लागि लगानी गरेर जोखिम बहन गरी नाफा कमाउने उदेश्यबाट व्यस्त रहेको हुनुपर्छ ।
 
==व्यवसायका विशेषताहरू==
==World health organization==
==विशेषताहरू==
व्यवसायका विशेषताहरु निम्न छन् ।
===आर्थिक क्रियाकलाप===
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित