"धृष्टद्युम्न" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Drishtadumnya_announces_about_the_Draupadi_Swayamvara.jpg|alt=Drishtadumnya announces about the Draupadi Swayamvara.jpg|thumb|द्रौपदी स्वयम्बरको घोषणा गर्दै धृष्टद्युम्न]]
'''धृष्टद्युम्न'''[[इतिहास| ऐतिहासिक]] घटना [[महाभारत]]को पात्र तथा [[द्रौपदी]]को दाईदाइ र [[द्रुपद (महाभारत)|द्रुपद]]को पुत्र थियो । उनलाई [[राजा]] द्रुपदले [[द्रोणाचार्य]]को मृत्यु गर्नको लागि नै यज्ञ गरेर [[यज्ञकुण्ड]]बाट उत्पत्ति गरेका थिए । योउनी [[कुरुक्षेत्र जिल्ला|कुरुक्षेत्र]]मा [[पाण्डव]]को [[सेनापति]] थियोथिए
==जन्म र शिक्षा==
[[ File: BILAL HABSI yaja upayaja performs yagna and emerges of dhristadhyumna.jpg|left|thumb|A [[Mughal painting]] by Bilal Habsi depicting the birth of Dhrishtadyumna. A folio of ''[[Razmnama]]'', the Persian translation of the epic]]द्रोणाचार्यले कुरु राजकुमारहरूलाई दिक्षित गरेपछी गुरु दक्षिणा को रुपमा पाञ्चालराज द्रुपदलाई कैदी बनाएर ल्याउन भने। उनको आज्ञा अनुसार पहिला दुर्योधन र कर्णले द्रुपदको राज्यमा आक्रमण गरे, तर पराक्रमी राजा द्रुपदका सामु टिक्न सकेनन् । हारेर फर्किए। त्यसपछि द्रोणले पाण्डवलाई पठाए। पाण्डवले राजा द्रुपदलाई उनका मन्त्रीसहित कैदी बनाएर आचार्यको अगाडि उभ्याए। द्रोणले उनको आधा राज्य लिएर आधा राज्य सहित उनलाई फर्काइदिए।
"https://ne.wikipedia.org/wiki/धृष्टद्युम्न" बाट अनुप्रेषित