"धृष्टद्युम्न" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४:
कुरुक्षेत्र युद्धको दोस्रो दिन भीष्म र अर्जुन तथा द्रोण र धृष्टद्युम्नको लडाइँ भएको थियो। आचस्र्य द्रोणले धृष्टद्युमन माथी तीखो वाण चलाएर उनलाई घाइते तुल्याइदिए। धृष्टद्युम्न अलिकति पनि आत्तिएनन्। उनले पनि आचार्यमाथि वाणको वर्षा गरे। आचार्यले सहजै ती वाणहरू काटे। यश युद्धमा धृष्टद्युमनको सारथि मारिए। त्यसैले राजकुमार धेरै रिसाए। उत्तेजित भए गह्रौँ गदा हातमा लिएर उनी द्रोणमाथि जाइलागे। आचार्यले वाणद्वारा चूरचूर गरिदिए। फेरी धृष्टद्युम्न तरबार लिएर जाइलागे। तर द्रोणले वाणहरूको वर्षाले राजकुमारको शरीर नराम्रो सँग छेडिदिए। उनको अवस्था यतिसम्म भयो कि धृष्टद्युम्न हलचल पनि गर्न सकेनन्। राजकुमारको यस्ती अवस्था देखेर भीमसेन उनको रक्षाको लागि आए। उनले द्रोणाचार्य माथि व्कै एकैसाथ वाणको वर्षा गरिदिए। यसबाट द्रोण पलभरका लागि थाके। यही मौका पारेर भीमसेनले धृष्टद्युम्नलाई आफ्नो रथमा बसाए, अनि युद्धकहेत्रबाट बाहिर निकाले
===छैटौं दिन===
छैटौं दिनको युद्धमा भीम रथबाट झरेर शत्रु सेना भित्र प्रवेश गरे। भीमको रथमा भीमलाई नदेखेर धृष्टद्युम शङ्कित भए। कतै सारा कौरव एकैसाथ मिलेर भीमसेन माथि हमला गरे कि भन्ने डर उनलाई लाग्यो। यस्तो सोचेर पाण्डव सेनापती धृष्टद्युम्न पानी आफैं सेनाभित्र घुसे। केही पर शत्रुको समूहमा भीमसेन देखा परे। भीमसेनलाई
 
==मृत्यु==
"https://ne.wikipedia.org/wiki/धृष्टद्युम्न" बाट अनुप्रेषित