"धृष्टद्युम्न" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →जन्म |
|||
पङ्क्ति ४:
द्रोणाचार्यले कुरु राजकुमारहरूलाई दिक्षित गरेपछी गुरु दक्षिणा को रुपमा पाञ्चालराज द्रुपदलाई कैदी बनाएर ल्याउन भने। उनको आज्ञा अनुसार पहिला दुर्योधन र कर्णले द्रुपदको राज्यमा आक्रमण गरे, तर पराक्रमी राजा द्रुपदका सामु टिक्न सकेनन् । हारेर फर्किए। त्यसपछि द्रोणले पाण्डवलाई पठाए। पाण्डवले राजा द्रुपदलाई उनका मन्त्रीसहित कैदी बनाएर आचार्यको अगाडि उभ्याए। द्रोणले उनको आधा राज्य लिएर आधा राज्य सहित उनलाई फर्काइदिए।
यसरी राजा द्रुपदको अभिमान चूर्ण भयो। द्रोणसित बदला लिने भाव द्रुपदको जीवनको लक्ष्य बन्न पुग्यो। उनले धेरै कठोर तपस्या, व्रत गरे र कामना गरे-"मबाट एउटा यस्तो पुत्र जन्मियोस्, जसले द्रोणलाई मार्न सकोस्।" उनले द्रोणलाई मार्न सक्षम पुत्र पाउन एक यज्ञ गरे। यज्ञको पवित्र ज्वालाबाट एक पूर्ण विकसित व्यक्ति निस्किए, जो आगो समान चम्किरहेको थियो। ती युवकको हातमा तरबार र धनुष थियो।
<blockquote>यस राजकुमारको जन्म द्रोणको विनाशको लागि भएको हो। यिनले पाञ्चालको सबै भयलाई पन्चाउनेछन् र पाञ्चालको प्रसिद्धको प्रसार गर्नेछन् । </blockquote>यसपछि आगो बाट एक सुन्दर युवतीको इदय भयो। ऋषिहरूले युवाको नाम धृष्टद्युम्न र युवतीको नाम कृष्ण राखे तर कृष्णालाई द्रौपदीको नामले चिनिन्छ।
कुछ समय बाद, द्रोण ने धृष्टद्युम्न के बारे में सुना और उन्हें अपने राज्य में आमंत्रित किया। भले ही द्रोण को धृष्टद्युम्न की भविष्यवाणी के बारे में पता था, उन्होंने खुशी-खुशी उन्हें एक छात्र के रूप में स्वीकार कर लिया और उन्हें उन्नत सैन्य कला सिखाई। [२] [४]
|