"धृष्टद्युम्न" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २:
'''धृष्टद्युम्न'''[[इतिहास| ऐतिहासिक]] घटना [[महाभारत]]को पात्र तथा [[द्रौपदी]]को दाई र [[द्रुपद (महाभारत)|द्रुपद]]को पुत्र थियो । उनलाई [[राजा]] द्रुपदले [[द्रोणाचार्य]]को मृत्यु गर्नको लागि नै यज्ञ गरेर [[यज्ञकुण्ड]]बाट उत्पत्ति गरेका थिए । यो [[कुरुक्षेत्र जिल्ला|कुरुक्षेत्र]]मा [[पाण्डव]]को [[सेनापति]] थियो ।
==जन्म==
द्रोणाचार्यले कुरु राजकुमारहरूलाई दिक्षित गरेपछी गुरु दक्षिणा को रुपमा पाञ्चालराज द्रुपदलाई कैदी बनाएर ल्याउन भने। उनको आज्ञा अनुसार पहिला दुर्योधन र कर्णले द्रुपदको राज्यमा आक्रमण गरे, तर पराक्रमी राजा द्रुपदका सामु टिक्न सकेनन् । हारेर फर्किए। त्यसपछि द्रोणले पाण्डवलाई पठाए। पाण्डवले राजा द्रुपदलाई उनका मन्त्रीसहित कैदी बनाएर आचार्यको अगाडि उभ्याए। द्रोणले उनको आधा राज्य लिएर आधा राज्य सहित उनलाई फर्काइदिए।
 
यसरी राजा द्रुपदको अभिमान चूर्ण भयो। द्रोणसित बदला लिने भाव द्रुपदको जीवनको लक्ष्य बन्न पुग्यो। उनले धेरै कठोर तपस्या, व्रत गरे र कामना गरे-"मबाट एउटा यस्तो पुत्र जन्मियोस्, जसले द्रोणलाई मार्न सकोस्।"
 
==द्रौपदी स्वयंवर==
"https://ne.wikipedia.org/wiki/धृष्टद्युम्न" बाट अनुप्रेषित