"धृष्टद्युम्न" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २:
'''धृष्टद्युम्न'''[[इतिहास| ऐतिहासिक]] घटना [[महाभारत]]को पात्र तथा [[द्रौपदी]]को दाई र [[द्रुपद (महाभारत)|द्रुपद]]को पुत्र थियो । उनलाई [[राजा]] द्रुपदले [[द्रोणाचार्य]]को मृत्यु गर्नको लागि नै यज्ञ गरेर [[यज्ञकुण्ड]]बाट उत्पत्ति गरेका थिए । यो [[कुरुक्षेत्र जिल्ला|कुरुक्षेत्र]]मा [[पाण्डव]]को [[सेनापति]] थियो ।
==जन्म==
द्रोणाचार्यले कुरु राजकुमारहरूलाई दिक्षित गरेपछी गुरु दक्षिणा को रुपमा पाञ्चालराज द्रुपदलाई कैदी बनाएर ल्याउन भने। उनको आज्ञा अनुसार पहिला दुर्योधन र कर्णले द्रुपदको राज्यमा आक्रमण गरे, तर पराक्रमी राजा द्रुपदका सामु टिक्न सकेनन् । हारेर फर्किए। त्यसपछि द्रोणले पाण्डवलाई पठाए। पाण्डवले राजा द्रुपदलाई उनका मन्त्रीसहित कैदी बनाएर आचार्यको अगाडि उभ्याए।
 
==द्रौपदी स्वयंवर==
[[File:Drishtadumnya announces about the Draupadi Swayamvara.jpg|thumb|धृष्टद्युम्न स्वयंवर समारोहको नियमको घोषणा गर्दै]]
"https://ne.wikipedia.org/wiki/धृष्टद्युम्न" बाट अनुप्रेषित