"कालु पाँडे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा एक उपकरण प्रयोग गरेर व्याकरण ठीक गरियो
पङ्क्ति १७:
}}
 
'''कालु पाँडे''' वा '''कालु पाण्डे''' {{refn|नेपाल तिब्बत युद्धका कालु पाण्डे अर्कै व्यक्ति हुन्}} (जन्म: वंशिधर पाँडे) एक महान् गोरखाली क्षत्रिय भारदार हुन्। [[गणेश पाँडे]]का वंशज पाँडे उच्च इमान्दारिता, पराक्रम र शौर्यको महिमा नेपाली इतिहासमा छ। [[पाँडे वंश]]का कुलदीपक पनि मानिन्छन् ।मानिन्छन्।
 
[[विराज थापा मगर]]ले हमला गर्न हिचकिचाउँदा उनी [[महेश्वर पन्त]] सँगै सेनापतिमा नियुक्त भएका थिए ।थिए। नेपालको एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा [[वीरगति]] पाएका कालु पाण्डे [[पृथ्वीनारायण शाह]]का सेनापति थिए। ईमान्दारिताको प्रतिक कालु पाण्डे एक चतुर मध्यस्थकर्ता पनि हुन्। उनले [[पृथ्वीनारायण शाह]] र लम्जुङ्गका राजा रिपुमर्दन शाहको वैरी सम्बन्ध सुधारेका थिए। उनको देहान्तपछि ज्वाइँ [[केहरसिंह बस्न्यात]]का भाइ [[अभिमान सिंह बस्न्यात]] सेनापति भए।
उनले किर्ति
[[Fileचित्र:कालु पाँडे समाधिस्थल.jpg|thumb|कालु पाँडे समाधिस्थल]]
 
==परिवार==
उनको जन्म वि.सं. १७७० मा भारदार काजी भीमराज पाँडेको पुत्रको रूपमा भयो। उनी काजी वीरुदत्त पाँडेका नाति हुन् ।हुन्।<ref>http://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?m=1</ref> उनको पूर्वज [[गणेश पाँडे]] [[द्रव्य शाह]]का सहयोगी हुन्।<ref>{{Cite web|url=https://nepalmag.com.np/history/2019/05/08/20190508114449|title=कालु पाँडेको महिमा, पृथ्वीनारायणको लघिमा|last=पन्त|first=महेशराज|date=२५ वैशाख २०७६|website=नेपाल|accessdate=२२ जेष्ठ २०७९}}</ref>
==नुवाकोट हमला==
==चौबिसे राज्यसँग सम्बन्ध==
==किर्तिपुरको लडाइँ==
१८१४ साल स्थान : बल्खुखोलामा नेपाल एकीकरण अभियानमा रहेका पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आक्रमण गरे ।गरे। घमासान कीर्तिपुर युद्ध भयो ।भयो।
 
दहचोकबाट गोर्खाली सेनाले कीर्तिपुर माथि आक्रमण गर्यो।
गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि धावा बोलेका थिए, आक्रमण गरेका थिए ।थिए। पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्ड गरिरहेका थिए ।थिए। सानो राज्य कीर्तिपुर करिब तीन सय मात्र सेनाको भरमा प्रतिकार गरिरहेको थियो ।थियो। त्यसो त कीर्तिपुर एक्लैसँग त्यति सेना थिएनन् ।थिएनन्। उसले काठमाडौँ, ललितपुर र भक्तपुरसँग सैन्य सहयोग मागेर प्रतिकारमा उत्रिएको थियो ।थियो।
 
गोर्खाली सेनाले तीनथानातिरबाट आक्रमण गर्दा बल्खु खोलाको तीरमा काटाकाट चल्यो। गोरखालीहरूका सेनानायक कालू पाँडे त्यहीँ युद्धमा काटिए।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=१७३|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
 
दुई पक्षबीच घमासान युद्ध भयो ।भयो। युद्ध करिब ६ घन्टा चल्यो ।चल्यो। धेरै गोरखाली सैनिकको मृत्यु भयो ।भयो। पृथ्वीनारायण शाह स्वयं कीर्तिपुरवासीको कब्जामा परे ।परे। तर, राजवध गर्न नहुने नैतिक नियमका कारण मात्र उनी बाँचेर मुक्त भएका थिए ।थिए। सो युद्धमा गोर्खाली सेनाका सेनानायक कालु पाण्डे मारिए ।मारिए। <ref>[https://www.nayapatrikadaily.com/news-details/11365/2019-04-15 कीर्तिपुर युद्ध र पार्क :तीर्थराज बस्नेत २०७६ बैशाख २ सोमबार १०:१६:०० नयाँ पत्रिका] </ref>
 
==सन्तान==
"https://ne.wikipedia.org/wiki/कालु_पाँडे" बाट अनुप्रेषित