"बाबर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १४:
|mother = कुतलुग निगार खानम
|birth_date = १४८३ फेब्रुअरी 24
|birth_place = फरगना उपत्यकाको अन्दीझान शहर (हाल [[उज्वेकिस्तान|उज्बेकिस्तान]])
|death_date = १५३० डिसेम्बर २६
|death_place = [[आगरा]], [[भारत]]
पङ्क्ति ३१:
 
== प्रारम्भिक जीवन ==
बाबरको जन्म फरगना उपत्यकाको अन्दीझान नामक शहरमा भएको थियो, जुन स्थान अहिले [[उज्वेकिस्तान|उज्बेकिस्तान]]मा पर्दछ । उनी फरगना उपत्यकाका शासक उमर शेख मिर्जा तथा कुतलुग निगार खानमका ज्येष्ठ पूत्र थिए । यद्यपि उनको मूल [[मङ्गोलिया|मंगोलिया]]को बर्लास समुहसँग सम्बन्धित रहेको थियो । बाबरको मातृभाषा चगताई भाषा थियो तर उनी फारसी भाषामा समेत निपूर्ण थिए । 
 
भनिने गरिन्छ कि बाबर एकदमै शक्तिशालि थिए कि उनले व्यायामको लागि मात्रै दुई जना व्यक्तिहरूलाई आफ्नो काधमा राखि दौडिने गर्दथे ।<ref name="ref29vozeq">[http://books.google.com/books?id=Y7fUHMEDAyEC A comprehensive history of medieval IndiaVolume 2 of A comprehensive history of India], Pran Nath Chopra, B.N. Puri, M.N. Das, Sterling Publishers Pvt. Ltd, 2003, ISBN 978-81-207-2508-9, ''... Bold, courageous, energetic and adventurous, he was physically so strong that with one man under each arm, he could run along the rampart of a fort without any difficulty ...''</ref> लोककथाहरूको अनुसार बाबरले आफ्नो बाटोमा आएको सबै नदीहरू तैरिएर पार गरेको सम्बन्धमा उल्लेख छ । उनले [[गङ्गा नदी|गंगा नदी]]लाई दुई पटक तैरिएर पार गरेको समेत उल्लेख छ ।
"https://ne.wikipedia.org/wiki/बाबर" बाट अनुप्रेषित