"न्यूनतम ज्याला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
 
'''न्यूनतम ज्याला''' भनेको रोजगारदाताले कानूनी रूपमा उनीहरूका कामदारहरूलाई भुक्तान गर्न सक्ने न्यूनतम पारिश्रमिक हो । यो भनेको न्यूनतम निर्धारित मूल्य हो जसको तल कामदारहरूले आफ्नो श्रम बेच्न सक्दैनन्। धेरै देशहरूले [[बीसौंबीसौँ शताब्दी|२० औं शताब्दी]]को अन्तसम्ममा न्यूनतम ज्याला कानून लागू गरेका थिए। <ref name="ILO 2006">{{Cite web|url=http://www.ilo.org/public/english/protection/condtrav/pdf/infosheets/w-1.pdf|title=ILO 2006: Minimum wages policy (PDF)|publisher=Ilo.org|archiveurl=https://web.archive.org/web/20091229085643/http://www.ilo.org/public/english/protection/condtrav/pdf/infosheets/w-1.pdf|archivedate=29 December 2009|accessdate=1 March 2012}}</ref> न्यूनतम ज्यालाले [[ज्याला|श्रम लागत]] बढाउँने भएकाले , धेरै कम्पनीहरू ठेक्कामा काम दिएर, न्यूनतम ज्याला कम भएको वा नभएको ठाउँमा श्रमिक लाई सारेर वा रोजगार कार्यहरू स्वचालित गरेर न्यूनतम ज्याला कानूनबाट उम्कने गर्छन्।<ref>{{cite book|last1=Larsson|first1=Anthony|last2=Teigland|first2=Robin|title=The digital transformation of labor: Automation, the gig economy and welfare|date=2020|publisher=Routledge Studies in Labour Economics|location=Routledge, London|isbn=978-0-429-31786-6|url=http://dx.doi.org/10.4324/9780429317866|access-date=13 February 2021}}</ref>
==यो पनि हेर्नुहोस्==
* [[ज्याला]]