"नाजी पार्टी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै चिनो: फर्काई दियो |
||
पङ्क्ति २:
[[File:Bundesarchiv Bild 119-0289, München, Hitler bei Einweihung "Braunes Haus".jpg|thumb|right|नाजी पार्टीका कार्यकर्तासंग [[हिट्लर]], सन् 1930]]
सामान्यतः '''नाजी पार्टी''' (/ nɑːtsi /) भनेर चिनिने यो पार्टीको औपचारीक नाम ''राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी'' (जर्मन: Nationalsozialistische Deutsche Arbeiterpartei, NSDAP)थियो। [[जर्मनी]]को यो राजनीतिक पार्टी सन् १९२० देखि १९४५ को बीच सक्रिय रही नाजीवाद अभ्यासरत थियो। यसको पूर्ववर्ती पार्टी जर्मन मजदुर 'पार्टी (Deutscher Arbeiterpartei; DAP) सन् १९१९ देखि १९२० सम्म सक्रिय थियो। यो पार्टी पहिलो विश्व युद्धपछि जर्मनीमा कम्युनिस्टहरु बिरुद्दको बढ्दो प्रभाव र अर्धसैनिक बल संस्कृति संगै प्रादुर्भाव हुन थाल्यो । <ref>Thomas D. Grant. Stormtroopers and Crisis in the Nazi Movement: Activism, Ideology and Dissolution. London, England, UK; New York, New York, USA: Routledge, 2004. pp. 30–34, 44.</ref> यो पार्टी साम्यवाद देखि र völkisch राष्ट्रवाद सम्म कार्यकार्ता आकर्षित गर्ने एक साधनको रूपमा सृष्टि गरिएको थियो। <ref>Otis C. Mitchell. Hitler's Stormtroopers and the Attack on the German Republic, 1919–1933. Jefferson, North Carolina, USA: McFarland & Company, Inc., 2008. p. 47.</ref> सुरुमा नाजी राजनीतिक रणनीतिको मुख्य चुरो ठूलो व्यापारको, बुर्जुआ, र पूंजीपति बिरोधि नारामा केन्द्रित थियो, तर यस्ता पक्षहरू पछि औद्योगिक संस्थाहरू समर्थन पाउन छोडिदै गए, र सन् १९३० तिर पार्टीको मान्यता [[
|