"दूरसञ्चार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ११:
 
== इतिहास ==
परापूर्वकालमा लामो दूरीमा सञ्चार सम्पर्क स्थापना गर्न प्रकाश संकेतहरु (उदाहरण: आगो, धुँवा, झन्डा, ऐना आदि) प्रयोग गरिन्थ्यो।<ref>Websters definition: "2) technology that deals with telecommunication—usually used in plural"; Concise Encyclopedia definition: "Communication n parties at a distance from one another...."; and the Online Etymology Dictionary: "telecommunication (n.) 1932, from French télécommunication (see tele- + communication)."; and: " 1930s: from French télécommunication, from télé- 'at a distance' + communication 'communication{{'"}}, Oxford online.</ref> पूर्व-आधुनिक युगमा ध्वनि संकेतहरु (उदाहरण: बाजा, ड्रम, सिरान, सिठ्ठी आदि) मार्फत सूचना तथा जानकारीहरु प्रदान गर्न थालियो। २० औँ र २१ औँ शताब्दीमा भएका नयाँ नयाँ आविस्कारसंगै विद्युतीय तथा विद्युतचुम्बकीय प्रविधिको प्रयोग गरेर लामो दुरीमा सम्पर्क स्थापना गर्न सम्भव भयो। [[टेलिग्राफ]], [[टेलिफोन]], [[टेलिप्रिन्टर]], [[रेडियो]], [[सूक्ष्मतरङ्ग|माइक्रोवेव]], [[अप्टिकल फाइबर]], [[उपग्रह|भू-उपग्रह]] आदि नयाँ प्रविधिमा आधारित दूरसञ्चार सेवा हुन।
 
२० औँ शताब्दीको पहिलो दशकमा वैज्ञानिक [[गुग्लिल्मो मार्कोनी|मार्कोनी]]ले रेडियो तरङ्गमार्फत दूरसञ्चार गर्न सकिने पद्दतिको विकास गरेपश्चात ताररहित दूरसञ्चारको क्षेत्रमा क्रान्तिको सुरुवात भयो। [[गुग्लिल्मो मार्कोनी|मार्कोनी]]ले सन् १९०९ मा [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार]]समेत प्राप्त गरेका थिए। उनीलगायत अन्य विश्वप्रशिद्ध वैज्ञानिकहरु व्हिटस्टोन, मोर्स, ग्राहम बेल, आर्मस्ट्रंग आदिको अद्वितीय आविष्कार तथा योगदानले गर्दा विद्युतीय (इलेकिट्रकल) तथा इलेक्ट्रोनिक्स प्रविधिमा आधारित दूरसञ्चारको क्षेत्रमा उल्लेख्य प्रगति सम्भव भयो।
"https://ne.wikipedia.org/wiki/दूरसञ्चार" बाट अनुप्रेषित