"दशरथ" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{अनुवादित हिन्दी}}
[[File:Dasaratha sets out toward Angada to invite Rsyasrnga to his abode,C.1597-1605.jpg|thumb|दशरथ ऋष्यश्रृंगलाई लिन जाँदै]]
'''दशरथ''' [[वाल्मीकि]] [[वाल्मीकीय रामायण|रामायण]]का अनुसार अयोध्याका रघुवंशी (सूर्यवंशी) राजा थिए। त्यो [[इक्ष्वाकु]] कुलका थिए तथा प्रभु [[श्रीराम अवतार|श्रीराम]] — जो [[विष्णु]]का अवतार थिए —का पिता थिए। दशरथका चरित्रमा आदर्श महाराजा, पुत्रहरूलाई प्रेम गर्ने पिता र आफ्ना वचनहरूका प्रति पूर्ण समर्पित व्यक्ति दर्शाइएको छ। उनका तीन पत्नीहरू थिए – [[कौशल्या]], [[सुमित्रा]] तथा [[कैकेयी]] । [[अंग महाजनपद|अंगदेश]]का राजा रोमपाद वा चित्ररथको दत्तक पुत्री शान्ता महर्षि [[ऋष्यशृंग]]की पत्नी थिइन्। एक प्रसङ्गअनुसार शान्ता दशरथ तथा कौशल्याकी जेष्ठ पुत्री थिइन् । सन्तानविहीन अङ्गदेशका राजा रोमपद र उनकी रानी वर्षिणीलाई धर्मपुत्रीका रूपमा दिइएको थियो। <ref>{{cite web | url = http://www.valmikiramayan.net/bala/sarga9/bala_9_frame.htm | title = ऋष्यशृंग | accessdate = 2012-05-07}}</ref>
 
==रामको जन्म==
"https://ne.wikipedia.org/wiki/दशरथ" बाट अनुप्रेषित