"द डार्क नाइट राइजेज" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति ५७:
 
== कथा ==
नकाबधारी आतंककारी तथा [[लिग अफ स्याडो]]को पूर्व सदस्य, बेनले [[उज्बेकिस्तान|उज्वेकिस्तान]]माथि उडान भरिरहेको [[केन्द्रियकेन्द्रीय गुप्तचर संस्था|सी.आइ.ए]] को जहाजबाट परमाणु भौतिकशास्त्री डा. लियोनिड पावेललाई अपहरण गर्छ र जहाजलाई क्र्यास गराउँछ।
[[चित्र:The_Dark_Knight_Rises_(7590759250).jpg|border|left|thumb|366x366px|[[टम हार्डी]] [[बेन (डिसी कमिक्स)|बेन]]को रूपमा]]
''द डार्क नाइट राइजेज'' फिल्म [[क्रिस्टोफर नोलन]]को [[ब्याटम्यान ट्रिलोजी]]को दोश्रो फिल्म [[द डार्क नाइट (चलचित्र)]] को अनुसार ८ वर्ष पछीको घटना हो। दिवंगत न्याधिवक्ता (डिस्ट्रिक अटर्नी), [[हार्वी डेन्ट]]लाई श्रद्धान्जलि स्वरूप डेन्ट एक्ट (डेन्ट कानुन) द्वारा गोथम पुलिस डिपार्टमेन्टलाई [[संगठित अपराध]]लाई समूल अन्त्यको लागि पूर्णतः अधिकार दिइन्छ। पुलिस कमिश्नर जेम्स गर्डन ([[ग्यारी ओल्डम्यान]]) लाई डेन्टको अपराधमाथि तथाकथित आदर्शद्वारा ढाकछोप गर्न संकोच महशुस हुन्छ। गर्डन राजीनामा दिएर सत्य कुरा बताउने कोसिस पनि गर्छन्, तर विद्यमान अवस्थालाई मध्यनजर गर्दै यस्तो काम गर्ने यो निर्णय उनी टारिदिन्छन् ।