"टेस्ट क्रिकेट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बाह्य लिङ्कहरू +बाह्य कडीहरू)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १:
[[File:England vs South Africa.jpg|thumb|300px|जनवरी २००५ मा इङ्ल्यान्ड तथा दक्षिण अफ्रिका बीच खेलिएको म्याचको दृश्य]]
'''टेस्ट क्रिकेट''', [[क्रिकेट]]को सबैभन्दा लामो स्वरूप हो । यसलाई खेलाडीहरूको खेल क्षमताको वास्तविक परीक्षा मानिएको छ, तर पनि अचेल यस खेलको [[एकदिवसीय अन्तर्राष्ट्रिय|एकदिवसीय]] स्वरूप तथा [[ट्वान्टी२० अन्तर्राष्ट्रिय]] अधिक लोकप्रिय छ । टेस्ट क्रिकेट [[अन्तर्राष्ट्रिय क्रिकेट परिषद्|अन्तर्राष्ट्रिय क्रिकेट परिषद]]द्वारा मान्यता प्राप्त राष्ट्रिय टिम बीच खेलिन्छ । दुई टिमका ११ खेलाडीद्वारा ४ इनिङ्गको म्याच खेलिन्छ जुन ५ दिन सम्म चल्छ । क्रिकेटको यो स्वरूपले नै खेलाडीको वास्तविक क्षमतालाई प्रस्ट पार्ने कुरा बिज्ञहरू भन्छन् ।<ref>[http://www.telegraph.co.uk/sport/cricket/international/theashes/5789583/The-Ashes-Lifeless-pitches-should-not-be-accepted.html Lifeless pitches should not be accepted], The Telegraph. Retrieved 1 August 2009</ref><ref>[http://www.independent.co.uk/sport/cricket/knights-return-to-proving-ground-727677.html Knight's return to proving ground], Retrieved 1 August 2009</ref><ref>[http://www.cricinfo.com/ci/content/story/410365.html Adam Gilchrist's Cowdrey Lecture, 2009], ESPNcricinfo. Retrieved 1 August 2009</ref>
 
== टेस्ट क्रिकेट खेल्ने दर्जा प्राप्त राष्ट्रहरू ==