"जैल सिंह" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
जैल सिंह [[भारतको राष्ट्रपति|भारतको सातौं राष्ट्रपति]] थिए। उनी १९८२ देखि १९८७ सम्म उक्त पदमा बसे[[भारतको राष्ट्रपति|।]] राष्ट्रपति हुनु भन्दा पहिले उनी [[भारतीय राष्ट्रिय काङ्ग्रेस|भारतीय राष्ट्रिय कांग्रेस]] पार्टीसँग सँग सम्बद्ध राजनीतिज्ञ थिए र उनले [[गृहमन्त्री (नेपाल)|गृहमन्त्री]] लगायत [[संघीय मन्त्रिपरिषद्|केन्द्रीय मन्त्रिमण्डलमा]] धेरै मन्त्री पदहरू सम्हालेका थिए। उनले १९८३ देखि १९८६ सम्म [[असंलग्न अभियान|गुुट निरपेक्ष असंलग्न आन्दोलनको]] अध्यक्षको रूपमा पनि काम गरे।
 
उनको राष्ट्रपतिकाल [[अपरेसन ब्ल्यू स्टार|अपरेशन ब्लू स्टार]], [[इन्दिरा गान्धी]]को हत्या र १९८४ को शिख विरोधी दंगा जस्ता घटनाको कारणले चिनिन्छ। <ref name="nyt">"{{Cite news|url=https://www.nytimes.com/1994/12/26/obituaries/zail-singh-78-first-sikh-to-hold-india-s-presidency.html|title=Zail Singh, 78, First Sikh To Hold India's Presidency|date=26 December 1994|work=The New York Times|access-date=26 October 2011}}</ref> १९९४ मा भएको एक कार दुर्घटनामा घाइते भएर उनको मृत्यु भयो।
"https://ne.wikipedia.org/wiki/जैल_सिंह" बाट अनुप्रेषित