"छठ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४२:
'''छठको पहिलो दिन-कार्तिक शुक्ल चतुदर्शी'''
 
कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ । [[दसैँ|दशैं]] र [[तिहार]] लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई-धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन्- म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।
 
==खर्ना==
पङ्क्ति ६८:
File:Chhatha ranipokhari kathmandu.jpg|[[काठमाडौँ|काठमाडौं]]को [[रानी पोखरी]]मा छठ पूजा गरिंदै
File:Chhath.jpg|महिलाहरू सुर्यदेवलाई अर्घा दिंदै
File:Chaith Janakpur.jpg|[[जनकपुरजनकपुरधाम उपमहानगरपालिका|जनकपुर]]को छठ
File:People Celebrating Chhath on 2nd Day Morning Around the Pond.jpg|छठ पुजाको बिहानी दृश्य
Image:Chatt Ghat.jpg|छठ घाटको दृश्य
"https://ne.wikipedia.org/wiki/छठ" बाट अनुप्रेषित