"घोडेजात्रा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २७:
 
==पाटनको घोडेजात्रा==
[[ललितपुर महानगरपालिका|पाटन]]को एकल घोडेजात्रा लोकपि्रय जात्रा हो । पाटनको [[बालकुमारी]]मा हुने पाटनको ओल्खु चिबहाः टोलको [[ज्यापु]]को [[भिम|भीमसेन]] [[गुठी]]ले यो जात्रा सम्पन्न गर्दै आएको छ। यो एकल घोडेजात्रालाई कतै अन्धो घोडेजात्रा र कतै कतै जँड्याहा घोडेजात्रा भनेको पाइन्छ ।
 
यो एकल घोडेजात्रा गर्नेक्रममा सबैभन्दा पहिला पाहाँचर्‍हेको दिन अर्थात् घोडेजात्राको एक दिनअगाडि पाटनको ओल्खु चिबहाः टोलका ज्यापुले [[महाभारत]]का पात्र पाँच [[पाण्डव]]को [[मूर्ति]] रहेको मङ्गलबजारको भीमसेनस्थानमा छ्वयलाभु गर्ने भनी [[राँगो]] बलि दिइन्छ । यो बलिमा चढाएको राँगोलाई कृष्ण देगलको उत्तरपट्ट जलाईन्छ । यसरी [[बलि]] दिई [[पूजा]] गर्ने बेलामा भीमसेनले किचक वध गर्नुका साथै भीमसेनको वर्णन गरिएको स्तूति दाफा भजनमा गाइन्छ ।
"https://ne.wikipedia.org/wiki/घोडेजात्रा" बाट अनुप्रेषित