"कैलाली जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८:
|जनसङ्ख्या = ७७५७०९(२०६८)
|गाउँपालिका= ६ वटा
|नगरपालिका = ६ वटा [[धनगढी उपमहानगरपालिका|धनगढी]], [[टीकापुर नगरपालिका|टीकापुर]], [[लम्कीचुहा नगरपालिका|लम्की]]
|निर्वाचन क्षेत्र = ६
|अवस्थिति = [[तराई]]
पङ्क्ति २४:
{{DistrictsOfNepal}}
'''कैलाली''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूरपश्चिमाञ्चल]] विकास क्षेत्रको [[सेती अञ्चल]]मा अवस्थित समथर भू-भाग तथा पहाड मिश्रित जिल्ला हो । यसको जिल्लाको क्षेत्रफल ३,२३५ वर्ग किलोमिटर र जनसङ्ख्या (२०५८) 7१,६६९७ रहेको छ। कैलाली जिल्लाको सदरमुकाम धनगढी हो । यस जिल्लामा ६ वटा [[नगरपालिका]] छन् , ६ वटा गाउँपालिका १ उपमहानगरपालिका रहेको छन्। :[[लम्कीचुहा नगरपालिका|लम्की चुहा नगरपालिका]], [[टीकापुर|टीकापुर नगरपालिका]], [[गोदावरी नगरपालिका (कैलाली)|अत्तरिया नगरपालिका]], [[घोडाघोडी नगरपालिका]], [[भजनी-त्रिशक्ति नगरपालिका|भजनी-त्रिशक्ती नगरपालिका]] र [[धनगढी उपमहानगरपालिका]] , कैलारि गाउँपालिका, चुरे गाउँपालिका, बर्दगोरिया गाउँपालिका,जानकी गाउँपालिका,जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका रहेका छन्। "[[टीकापुर पार्क|टीकापुर बृहत उद्यान]]" नेपालकै सबैभन्दा ठूलो मानव निर्मित उद्यान हो । कैलाली जिल्लामै रहेको "[[घोडाघोडी ताल]]"लाई विश्व सम्पदा सूचीको संरक्षित सिमसार क्षेत्रमा राखिएको छ । [[कैलाली र कञ्चनपुर|कैलाली र कंचनपुर]]का प्रमुख देवता श्री [[कार्तिकेय (मोहन्याल)]],ग्वाशी [[समैजी]] , [[बैजनाथ]] ,[[सिद्धनाथ मन्दिर|सिद्धनाथ]] हुन् ।
 
==जिल्लाको नामाकरण==
पङ्क्ति ७४:
 
==बङ्गला (टीकापुर पार्क)==
[[टीकापुर पार्क|बङ्गला]] यो [[टीकापुर पार्क]] को वास्तविक नाम हो। टिकापुर पार्क नेपाल कै सबै भन्दा ठुलो उद्ध्म क्षेत्र हो । यो तल्लो बोगटान क्षेत्र निगाली गाउँ विकास समिति अलाड गाउँ जन्मथलो भएका तत्कालिन पंच मन्न्री [[खडक बहादुर सिंह]]को पहल, योजना र योगदानमा राजा [[महेन्द्र वीर विक्रम शाह|महेन्द्र]]को पाला स्थापना गरिएको सुन्दर स्थान हो।हाल एस को सम्पुर्ण जिम्मेवारी र अधिकार [[टीकापुर नगरपालिका|टिकापुर नगरपालिका]] लाइ रहेको छ। यो पार्क [[शाही]] परिवार सङ्ग चिरपरिचित छ। एहां बर्सेनि हजारौं को सङ्ख्या मा आन्तरिक तथा वाहिरी पर्यटक आउछ्न ।
नया वर्ष, तिहार पछि, माघी पर्ब मा यहाँ विशेष रमाइलो गर्न दैनिक २० हजार भन्दा बढी मानिसको भिद हुन्छ । [[कर्णाली नदिको]] किनर मा रहेको यो स्थान बन भोज र नदिमा साहासिक कार्य गर्न र पार्क मा करिब १० प्रजातिको फुलहरू नै एस्को विशेष आकर्षण हो।
 
==प्रमुख जातजातिहरू==
:[[थारुथारू जाति|थारु]]हरूमा जस्तैः कठरिया, [[चौधरी ]], कुश्मी, दहित, महतो, घोतैली,बैद्य,रजबंशी ,डङ्गौरा ,जगथवा, कलेहुव , [[राना थारू]] आदि (थारु जाती यस जिल्लामा बसोबास गर्ने प्रमुख जाती हो))
:बाहुनहरू जस्तैः [[पन्त]], [[भट्ट]], रेग्मी, [[जोशी]], उपाध्याय, पाठक, [[पनेरू]], दाहाल, फुलारा, [[भण्डारी]] आदि ।
:ठकुरीहरू जस्तै: [[शाह वंश|शाह]], [[शाही]], [[चन्द]], [[देउवा]] ,[[मल्ल]] , [[बोगटी]], [[रजवार]], [[पाल (थर)|पाल]], [[सिंह]], बम (बम्म), हमाल ठकुरी आदि ।
पङ्क्ति ८४:
 
==नयाँ टिकापुर==
यो [[दुर्गौली]] गाबिस र टिकापुर नपा को सिमाना मा अबस्थित एक सुन्दर गाउँ हो । यो गाउँ एक जातीय सद्भाव पुर्ण सुन्दर गाउँ हो। यहाँ विशेष गरी [[थारुथारू जाति|थारू]] र क्षेत्री को बहुल्यता रहेको छ। यस गाउँ मा रहेको [[जगन्नथिया बाबा]] नामक मन्दिर को कारण ले चर्चा मा छ ।
 
== यो पनि हेर्नुहोस ==