"ओसिनिया फुटबल सङ्घ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति २२:
| website = {{URL|http://www.oceaniafootball.com/}}
}}
'''ओसिनिया फुटबल सङ्घ''' अन्तर्राष्ट्रिय फुटबलको ६ महादेशीय सङ्घ मध्ये एक हो। यसका सदस्यहरू राष्ट्रहरू [[न्युजिल्यान्ड]], [[पपुवा न्युगिनी]] र धेरै प्रशान्त द्वीप देशहरू मिलेर बनेको छ। यसले ओसिनियामा [[भकुन्डो|फुटबल]] खेललाई बढावा दिन्छ र सदस्य राष्ट्रहरूलाई [[फिफा विश्वकप]]का लागि योग्य हुन अनुमति दिन्छ।
 
ओसिनिया फुटबल सङ्घ मुख्यतया द्वीप राष्ट्रहरू मिलेर बनेको छ जहाँ फुटबल सबैभन्दा लोकप्रिय खेल को रूपमा रहेको छैन। फलस्वरूप, ओसिनिया फुटबल सङ्घले अन्तर्राष्ट्रिय प्रतियोगिताको सम्बन्धमा वा प्रतिष्ठित क्लब प्रतियोगिताहरूका लागि खेलाडीको स्रोतको रूपमा व्यापक फुटबल जगतमा खासै प्रभाव पारेको छैन। कम्तीमा एक अन्तर्राष्ट्रिय उपाधि नपाएको यो एक मात्र सङ्घ हो। सबैभन्दा राम्रो नतिजा सन् १९९७ को फिफा कन्फेडेरेसन कपको फाइनल यसको सदस्य राष्ट्र [[अस्ट्रेलिया राष्ट्रिय फुटबल टोली|अस्ट्रेलिया]] पुगेको थियो।