"उत्तराखण्ड" का संशोधनहरू बिचको अन्तर

नाम सुधार (By FindAndReplace)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १०:
|लिङ्ग अनुपात=९६३ ♀/१००० ♂
|जातिहरू=
|धर्म= [[हिन्दू धर्म|हिन्दू]], [[इस्लाम धर्म|इस्लाम]], [[सिख धर्म|सिख]], [[बुद्ध धर्म|बौद्ध]], [[ईसाईइसाई धर्म|इसाई]]
|साक्षरता प्रतिशत=७९.६३%
|पुरुष साक्षरता प्रतिशत=
पङ्क्ति २३:
|वेबसाइट = {{URL|uk.gov.in}}
}}
'''उत्तराखण्ड''' [[भारत]]को उत्तरमा स्थित प्रान्त हो । यस प्रान्तलाई ९ नोभेम्बर २००० मा [[उत्तर प्रदेश]]बाट छुट्याएर नयाँ प्रान्तको दर्जा दिइयो, र यो प्रान्त गणतन्त्र भारतको २७ औँ राज्य बन्यो। <ref>[http://india.gov.in/business/investment_incentives/uttarakhand/uttarakhand.php Uttarakhand] Govt. of India, Official website.</ref> यसको सिमानाहरू उत्तरमा [[चीन]]को स्वशासित प्रदेश [[तिब्बत]]सँग जोडिएको छ, पूर्वमा यो प्रान्त [[नेपाल]] सँग जोडिएको छ, दक्षिणमा यो प्रान्त उत्तर प्रदेश सँग जोडिएको छ, [[हरियाणा]] यस प्रान्तको पश्चिममा छ भने [[हिमाञ्चल प्रदेश|हिमाचल प्रदेश]] उत्तर-पश्चिममा स्थित छ।
 
देहरादुन र गेयर्सिन उत्तराखण्डका दुई राजधानी हुन्। देहरादुन जाडोको राजधानी हो र गेयर्सिन उत्तराखण्ड राज्यको गर्मी राजधानी हो। त्रिवेंद्र सिंह रावत उत्तराखण्डका आठौँ र वर्तमान मुख्यमन्त्री हुनुहुन्छ। उनले १२ मार्च २०१७ मा पद ग्रहण गरे। बेबी रानी मौर्य २६ अगस्ट २०१८ देखि उत्तराखण्डको सातौँ गभर्नरको रूपमा सेवा गर्दैछन्।<ref>[https://www.okuttarakhand.com/uttarakhand-state/ Uttarakhand State], OK Uttarakhand</ref>
 
== इतिहास ==
यो प्रान्त मानस खण्डको कुर्माञ्चल अथवा [[कुमाऊँ मण्डल|कुमाउँ]] नामबाट [[चन्द]] राजाहरूको शासन कालमा प्रचलित भयो। कुर्माञ्चल माथि चन्द राजाहरूको शासन [[कत्यूरी]]हरू पछि प्रारम्भ भएर सन १७९० सम्म रह्यो। सन १७९० मा [[नेपाल]]को गोर्खा सेनाले कुमाऊँ माथि आक्रमण गरेर कुमाऊँ राज्यलाई आफ्नो आधीन गर्‍यो। गोर्खाहरूको कुमाऊँ माथि सन १७९० देखि १८१५ सम्म शासन रह्यो। सन १८१५ मा अङ्ग्रेजहरू सँग युद्ध पराजित भए पछि गोर्खा र अङ्ग्रेजहरू बीच [[सुगौली सन्धि]] भयो। सुगौली सन्धिमा उल्लेखित क्षेत्र अङ्ग्रेजहरूलाई सुम्पेर नेपाल फिर्ता भयो। तर अङ्ग्रेजहरूले कुमाऊँको शासन चन्द राजाहरूलाई न दियेर [[इस्ट इन्डिया कम्पनी|ईस्ट इण्डिया कम्पनी]]को अधीन गरी दियो। यस प्रकार कुमाऊँ माथि अङ्ग्रेजहरूको शासन १८१५ देखि आरम्भ भयो र अन्तमा ब्रिटिशहरू गये पछि यो प्रान्त भारतको उत्तर प्रदेशमा गाभियो। सन २००० मा यस क्षेत्रलाई उत्तराखण्ड नाम दियेर छुट्टै प्रान्त बनाईयो।
 
== राज्यको स्थापना ==
पङ्क्ति ६६:
|Southwest =
|West = [[हरियाणा]]
|Northwest = [[हिमाञ्चल प्रदेश|हिमाचल प्रदेश]]
}}
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/उत्तराखण्ड" बाट अनुप्रेषित