"भदौ" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सुधार गरियो
पङ्क्ति १:
{{Infobox month
[[चित्र:Gaijatra1.jpg|thumb|[[सापारु|गाइ जात्रा]]( सापारु) भदाैँ महिनामा पर्ने एक लोकप्रिय [[जात्रा]] हो]]
| image = Gaijatra1.jpg
| alt =
[[चित्र:Gaijatra1.jpg|thumb| caption = [[सापारु|गाइ जात्रा]]( सापारु) भदाैँ महिनामा पर्ने एक लोकप्रिय [[जात्रा]] हो]]
| native_name = {{Native name|sa|भाद्रपद}}
| calendar = [[हिन्दू पञ्चाङ्ग]]
| num = ६
| days =
| season = [[शरद ऋतु]]
| holidays = * [[गणेश चतुर्थी]]
* [[कृष्ण जन्माष्टमी]]
| prev_month = [[साउन]]
| next_month = [[असोज]]
}}
 
'''भाद्र''' (भदौ) महिना १२ महिनाहरू मध्यको एक महिना हो। प्राचिन ज्योतिष शास्त्रको चंद्रमास प्रणाली अनुसार भाद्र महिना श्रावण पूर्णिमाको भोलिपल्ट देखि सुरु हुन्छ भने सौर्यमासका अनुसार सिँह सक्रांतिको दिन देखि भदौ महिनाको सुरुवात मानिएको छ। तर शाक्य पंचांगमा भने भाद्र महिना सिँह सक्रांतीको ५ दिन पछाडी सुरु हुन्छ। प्राय: सौर्यमास शुत्रलाई नै अपनाइएको देखिएको छ। भाद्र महिना [[वर्षा ऋतु|वर्षाऋतु]]को दोस्रो महिना हो। अंग्रजी महिनाको आधा अगस्टको महिना र आधा सेप्टेम्बरको महिना भदौ महिना भित्र पर्छ।
==तस्विर सङ्ग्रह==
"https://ne.wikipedia.org/wiki/भदौ" बाट अनुप्रेषित