"कान" का संशोधनहरू बिचको अन्तर

New page: '''कान''' भनेको प्राणीहरुको एक अंग हो। मानिसमा यो अंगको काम...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''कान''' भनेको [[प्राणी]]हरुको एक [[अंग]] हो। [[मानवीय कान|मानिस]]मा यो अंगको काम सुन्ने र सन्तुलन मिलाउने हो। कानको बनावटअनुसार कानलाई तीन भागमा बाडिएको छ । बाहिरी कान, मध्य कान र भित्री कान ।
 
*[[कान पाक्ने रोग]]
 
[[Category:जीवशास्त्र]]
"https://ne.wikipedia.org/wiki/कान" बाट अनुप्रेषित