"ब्रायन एडम्स" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६६:
==ब्रायन एडम्सको नेपाल यात्रा==
[[चित्र:ब्रायन एडम्स.jpg|thumb|200px|right|नेपालमा भएको ब्रायन एडम्सको सांगितिक कार्यक्रम]]
२०६७ फागुन ७ गते मध्यान्ह सवा दुई वजे [[त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल]] ओर्लिएका क्यानेडियन रक गायक ब्रायन एडम्सले नेपाल आएकोमा गर्व गरे । प्रजातन्त्र दिवसको दिन राजनीतिक नेताहरुको बेवास्ता गर्दै भव्य स्वागत गर्ने नेपालीहरु देखेर दंग ५३ वर्षे गायकले सोल्टीबाट गर्वका साथ ट्वीटरमा अपडेट गरेका थिए- 'हामी नै नेपालमा गाउने पहिलो पश्चिमी बेन्ड हौं ।' सङ्गीतको क्षेत्रमा मात्र नभएर फोटोग्राफीमा पनि त्यत्तिकै नाम कमाउन सफल ब्रायनले करिब २५ हजार दर्शकका बीचमा आफ्नो एल्बमका चर्चित गीतहरू साँझ ७:०० बजेबाट दुई घन्टासम्म प्रस्तुत गरेका थिए । ब्रायन एडम्सले [[काठमाडौं]]को [[दशरथ रंगशाला]]मा साँझ साढे दुई घण्टासम्म आफ्नो चर्चित गीतहरु गाएर दर्शकलाई मख्ख पारेका थिए । ओडीसी नेटवर्क र जेपीआर इभेन्टस्को संयुक्त आयोजनामा भएको सो कन्सर्टमा अपरान्ह ६:०० बजेसम्म नेपालका चर्चित ब्यान्डहरू मङ्गोलियन हार्ट, रविन तामाङ, १९७४ एडीलगायतले पनि साङ्गीतिक प्रस्तुति दिएका थिए ।
ओडीसी नेटवर्क र जेपीआर इभेन्टस्को संयुक्त आयोजनामा भएको सो कन्सर्टमा अपरान्ह ६:०० बजेसम्म नेपालका चर्चित ब्यान्डहरू मङ्गोलियन हार्ट, रविन तामाङ, १९७४ एडीलगायतले पनि साङ्गीतिक प्रस्तुति दिएका थिए ।
 
 
"https://ne.wikipedia.org/wiki/ब्रायन_एडम्स" बाट अनुप्रेषित