"ब्रायन एडम्स" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६६:
==ब्रायन एडम्सको नेपाल यात्रा==
[[चित्र:ब्रायन एडम्स.jpg|thumb|200px|right|नेपालमा भएको ब्रायन एडम्सको सांगितिक कार्यक्रम]]
सङ्गीतको क्षेत्रमा मात्र नभएर फोटोग्राफीमा पनि त्यत्तिकै नाम कमाउन सफल ब्रायनले करिब २५ हजार दर्शकका बीचमा आफ्नो एल्बमका चर्चित गीतहरू साँझ ७:०० बजेबाट दुई घन्टासम्म प्रस्तुत गरेका थिए ।
ओडीसी नेटवर्क र जेपीआर इभेन्टस्को संयुक्त आयोजनामा भएको सो कन्सर्टमा अपरान्ह ६:०० बजेसम्म नेपालका चर्चित ब्यान्डहरू मङ्गोलियन हार्ट, रविन तामाङ, १९७४ एडीलगायतले पनि साङ्गीतिक प्रस्तुति दिएका थिए ।
 
 
‍‍‍‍‍‍==सन्दर्भ सामाग्रीहरु:===
{{stub}}
<references/>
[[category:गायक]]
"https://ne.wikipedia.org/wiki/ब्रायन_एडम्स" बाट अनुप्रेषित