"देउवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
देउवा एउटा क्षेत्री [[थर]] हो ।
 
 
डोटीमा राजा निरयपालको राज्यकाल देखि यिनको प्रमाणित इतिहास देखा पर्दछ | राजा निरयपालका बि.स १४०९ देखि १४१९ का ताम्रपत्रमा चार जना देउवा(जैतपाल देउवा , जयसिंह देउवा, सकधौ देउवा, थेवल देउवा) हरुका नाम भेटिन्छन | कुमाऊ, डोटी गडसेरा देउवान र डडेल्धुराको रुवाखोला पसे गर्खामा देउवाहरूको बसोबास छ |पसेगर्खा डोटी राज्यकालमा देउवाहरूको अधीनको क्षेत्र थियो | युद्दको लागि यो जाति इतिहास प्रसिद्द मानिन्छ | डोटी क्षेत्रमा यिनैका पूर्वजको युद्दमा आधारित [[वीरगाथा]], चैत ,भारत गाउने गरिन्छ | यस वंशजकाहरू कुमाऊ क्षेत्रमा भारतीय सैनिक , इन्जिनियर, डाक्टर ,वकिल छन् |
किब्दान्ति अनुसार यस वंशका :
 
 
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित