"देउवा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
स्रोतहिन ठकुरी भएको र आदि वंशावली हटाइयो |
पङ्क्ति १:
देउवा एउटा क्षत्री [[थर]] हो । चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र अशिग्राम केदार हो | यिनले विष्णुको रुप“ गन्याप लाटो(गणेश)” केदार, अशिग्राम केदार, गडतोलो र कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानीहरु चाकाकेदार(शिव) देवताका अधेगा रहन्छन् । मुसलमानसँगको लडाईमा ठूलो धनजन र गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले र शौनक गोत्रीय कत्यूरी पाल राजा ( कत्युरी नरेश)को राज्यमा आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भएर देउवा भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमा महाभारतकालीन कुरु क्षेत्रको युद्धमा प्रत्यक्ष युद्ध लडेका थिए । यिनले दिल्ली, सिँगाही सहितका उत्तरी भारतमा राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरूमा फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा (कत्युरी नरेश), गुर्जर प्रतिहार वंशका (चन्द्रवंशी प्रतिहार चन्द ठकुरी) राजपूतहरूसँग यिनको वैवाहिक सम्बन्ध थियो । देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर ,चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०)मा फैलिएर रहेका छन् |
 
'''देउवा'''हरू<ref>वैदिक आर्यन ठकुरी , इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध पृष्ठ ४२ वास्तविक १२ ठकुरी पहिचान तालिका ( २०७२ साल प्रकासित)
 
यिनले विष्णुको रुप“ गन्याप लाटो(गणेश)” केदार, [[अशिग्राम केदार]], गडतोलो र कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानीहरु [[चाकाकेदार]](शिव) देवताका अधेगा रहन्छन् । मुसलमानसँगको लडाईमा ठूलो धनजन र गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले र शौनक गोत्रीय कत्यूरी पाल राजा ( [[कत्युरी नरेश]])को राज्यमा आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भएर देउवा भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमा महाभारतकालीन कुरु क्षेत्रको युद्धमा प्रत्यक्ष युद्ध लडेका थिए । यिनले दिल्ली, सिँगाही सहितका उत्तरी भारतमा राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरूमा फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा ([[कत्युरी नरेश]]), [[गुर्जर प्रतिहार वंश]]का ([[चन्द्रवंशी प्रतिहार चन्द ठकुरी]]) राजपूतहरूसँग यिनको वैवाहिक सम्बन्ध थियो । उत्तरी भारतमा पनि यिनको राज्य थियो । यो खान्दान युद्धकालागि उत्तरी भारत क्षेत्रमा चर्चित थियो । डोटीमा राजा निरयपालको राज्यकाल देखि यिनको प्रमाणित इतिहास देखा पर्दछ | राजा निरयपालका बि.स १४०९ देखि १४१९ का ताम्रपत्रमा चार जना देउवा(जैतपाल देउवा , जयसिंह देउवा, सकधौ देउवा, थेवल देउवा) हरुका नाम भेटिन्छन | कुमाऊ, डोटी गडसेरा देउवान र डडेल्धुराको रुवाखोला पसे गर्खामा देउवाहरूको बसोबास छ |पसेगर्खा डोटी राज्यकालमा देउवाहरूको अधीनको क्षेत्र थियो | युद्दको लागि यो जाति इतिहास प्रसिद्द मानिन्छ | डोटी क्षेत्रमा यिनैका पूर्वजको युद्दमा आधारित [[वीरगाथा]], चैत ,भारत गाउने गरिन्छ | यस वंशजकाहरू कुमाऊ क्षेत्रमा भारतीय सैनिक , इन्जिनियर, डाक्टर ,वकिल छन् |
किब्दान्ति अनुसार यस वंशका :
 
== देउवा ठकुरी संछिप्त वंशावली ==
 
*१) सोम चन्द्र भए यिनकै नामबाट सोम्वंश तथ् चंद्रवंश चलेको हो |
*२) यायती,
*३) पुरु,
*४) कुरू,
*५) सन्तु,
*६) वयस,
*७) पाण्डु,
*८) अर्जुन,
*९) परिकरस्त,
*१०) जनाम्जय,
*११) तुन्गपाल,
*१२) अनंग पाल,
*१३) भुपाल ,
*१४) महेंद्रपाल, (ई. ८९२)
*१५) हिरापाल, महिपाल(ई.९२०) यी राजा मथुरा सिन्गाही क्षत्रमा राजा थिए |
*१६) ई.स. १०००-१०२५ ( बि.स.१०५८-१०८३ मा राजा जयपाल माथि मथुरा सोमनाथ क्षत्रमा मुसलमान ले ठुलो आक्रमण गरेका थिए |
*१७) बाघ पाल यिनले तराइमा राज्य गरे ,
*१८) पुतम पाल,
*१९) बिरपाल,
*२०) लखन पाल यी राजा कत्युरी पाल राज्यमा आएका हुन् , यस पछिका ४ जना पाल पछि देवान(सैन्य विभागको प्रमुख) मा निउक्त भएर , यो देवान को अपभ्रंसबाट देउवा बोलिएका हुन् , यो हो देउवा खान्दान को सत्य तथ्य वंशावली को अवस्था ........ |
देउवाको वंशावली<ref name=" लाल बहादुर बम ठकुरी ">सामाजिक मान्यता, भानाई, ताम्रपत्र,देउवा ठकुरीको इतिहास ,वंशावली अनुसार |</ref>
'''प्रमाणित प्रमाण अनुसार यस वंशका'''
*निरयापाल राजाको ताम्र शाके १२७४ ( बि.स.१४०९) को कार्तिक वादी ५, ताम्रपत्रमा शंक्षीबसेका , थेचलदेउवा , असराऊदेउवा |
*निरयापाल राजाको शाके १२८४ (बि.स.१४१९)को ताम्रपत्रमा शंक्षीबसेका थेच्लदेउवा , धौदेउवा , जयसिंह देउवा , सक्धौँ देउवा, जैतपाल देउवा,
जैतपाल देउवा,
*—सुना देउवा,
* सइब्रह्न देउवा,
*—पाल चन्द देउवा (पालचंद देउवा),
*—बलचंद देउवा,
*—मलैबम देउवा,
*—षलचंद देउवा,
*—रतुदेउवा,
*—मालिक देउवा,
*नाथ देउवा(उदै) यिनले लडाईमा वीरगती पाएका हुन् ,
*—दिपा देउवा,
*—चतु देउवा (वि.स.१६७५),
*—विक्रम देउवा,
*—रुद्र देउवा,
*—निन्दु देउवा,
*—वागदेउवा यिनको नाम जस्तै बीर थिए त्यसैकारण यिनलाई पहलवान देउवा र बाघदेउवा पनि भन्दथे ,
*—राम देउवा [[रजवार]] (वि.स.१७४०),
*—सुर देउवा,
*—सगराम देउवा,
*— नरीबम देउवा,
*— वीर देउवा,
*— रुद्र देउवा ,
*— साखुल देउवा,
*—पर्वा देउवा,
*—दाजुः रामसिंह देउवा रजवार, भाइः साईमल देउवा (वि.स.१८५५),
*—तिर्मल देउवा रजवार,
डोटी राजाबाट देवानी पाएर डोटीको देवान÷देउवान भनिने क्षेत्रमा गई बसे | देउवाहरूको केही नामहरु यहाँ निम्न अनुसार उल्लेख गरिएको छ ।
क) डोटी गडसेरा देउवानको आलीवाटा बसोबास |
*तिर्मल देउवाका दुईपुरत्रहरू
 
जेष्ठ धनसिंह देउवा भए भने कनिष्ठपुत्र चनी देउवा भए ।
 
=== जेष्ठ धनसिंह देउवा शाखातर्फ ===
 
*धनी देउवाका चारपुरत्रहरू क्रमसः जेष्ठ पुत्रः उदैसिंह देउवा, माईला पुत्रःजगन्नाथ देउवा, साईला गांगीदेउवा, कनिष्ठ पुत्र ठकीदेउवा भए ।
*जेठा उदैसिंह देउवा वाहेक अन्य ३ भाइहरू (माईला जगन्नाथ देउवा, साईला गाँगी देउवा र कान्छा ठगी देउवा)को अपुताली भयो भने जेठा उदैसिंह देउवाका ३ पुरत्रहरू क्रमसः जेठा सर्वजित देउवा, माईला काँसीराम देउवा, कान्छा रन्जीत देउवा भए ।
*जेठा सर्वजितका छोराहरु क्रमसः गजै देउवा र करण देउवा भए ।
*गजै देउवाका पदम सिंह देउवा भए ।
*पदम सिंह देउवाका ३ छोराहरु जेठा दल बहादुर देउवा , माईला गोरख बहादुर देउवा भए भने कान्छा........... भए ।
*त्यस्तै करण देउवाका चक्र बहादुर देउवा भए ।
*चक्र बहादुरका छोहा ........... भए ।
*उदैसिंह देउवाका माईला पुत्र काँसीराम देउवाका एक पुत्र देवसिह देउवा हुन् ।
*देवसिंह देउवाका ४ पुरत्रहरू क्रमसः जेठाः दल बहादुर देउवा, माईला - पदम बहादुर देउवा, साईला - टेक बहादुर देउवा , कान्छा - जित बहादुर देउवा हुन् ।
*जेठा - दल बहादुर देउवाका २ पुरत्रहरू क्रमस - जेठा - अम्मर बहादुर देउवा(अर्जुन देउवा) यी अर्जुन देउवा समाजसेवी र उद्योगपतिको रूपमा चिनिन्छन । कान्छा - कृष्ण बहादुर देउवा हुन् । माईला पदम सिंह देउवाका ३ पुरत्रहरू क्रमसः जेठा शेर बहादुर देउवा, माईला - राम बहादुर देउवा, कान्छा - चित्र बहादुर देउवा हुन् । साईला - टेक बहादुर देउवाका २ छोराहरु क्रमसः जेठाः जनक देउवा र कान्छाः नरेन्द्र देउवा हुन् । कान्छा जित बहादुर देउवाका २ पुरत्रहरू क्रमसः जेठा दिपेश देउवा कान्छा योगेन्द्र देउवा हुन ।
*रन्जीत देउवाका १ पुत्र धर्मसिंह देउवा हुन् ।
*धर्मसिंह देउवाका २ छोराहरु जेठा डम्मर बहादुर देउवा भए भने कान्छा गम्भीर सिंह देउवा हुन् ।
*डम्मर बहादुर देउवाका पुत्र निर्मल देउवा भए भने गम्भीर सिंह देउवाका पुत्र केशव देउवा हुन् ।
 
=== कनिष्ठपुत्र चनी देउवा शाखातर्फ ===
 
* तिर्मल देउवा
* तिर्मल देउवाका कान्छा रौतेला चनी देउवा रिसेडी गाउँमा आई बसेका हुन ।
* चनी देउवाका एक रौतेला उजलसिंह देउवा भए ।
* उजलसिंह देउवाका २ रौतेलाहरु हुन । यिनका जेठा करविर देउवा, कान्छा नरविर देउवा हुन ।
* करविर देउवाका २ रौतेलाहरु क्रमसः जेठा पहलवान देउवा कान्छा खड्कसिंह देउवा हुन ।
* पहलवान देउवाका एक रौतेला अमरसिह देउवा भए भने खड्कसिंह देउवाका एक रौतेला जंगबहादुर देउवा छन् ।
* अमरसिंह देउवाका २ रौतेलाहरु जेठा प्रकाश देउवा कान्छा तेज बहादुर देउवा छन् ।
* उजलसिंह देउवाका कान्छा रौतेला नरविर देउवा तर्फका नरविर देउवाका ५ रौतेलाहरु भए क्रमसः जेठा चन्द्रभान देउवा, माईला जंगबहादुर देउवा, साईलाः हरिभान देउवा (हर्कबहादुर देउवा), काँईला उजितसिंह देउवा, कान्छा ईन्द्रबहादुर देउवा छन् ।
* जेठा चन्द्रभान देउवाका २ रौतेलाहरु क्रमसः जेठा केशरसिंह देउवा, कान्छा योगेन्द्र देउवा छन् । त्यस्तै माईला जंगबहादुर देउवाका ५ रौतेलाहरु क्रमसः जेठा विरबहादुर देउवा, माईला चक्रबहादुर देउवा, साईला गणेश देउवा, काँईला, शेरबहादुर देउवा, कान्छा पदमबहादुर देउवा छन् । साईलाहरिभान देउवा(हर्कब.देउवा)का २ रौतेलाहरु क्रमसः जेठा दिलिपसिंह देउवा, कान्छा ठक्कर देउवा छन् । काँईला उजित देउवाका २ रौतेलाहरु क्रमसः जेठा मानबहादुर देउवा कान्छा योगेन्द्र देउवा छन् । कान्छा ईन्द्रबहादुर देउवाका २ रौतेलाहरु जेठा तेजबहादुर देउवा र कान्छा दिपबहादुर देउवा छन् ।
 
== बसोबास ==
[[क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी]](ठकुरी) देउवाको बसोबास उत्तराखण्ड राज्यको कुमाऊ क्षेत्र, डोटी गड्सेराक्षेत्र डडेल्धुराको रुवाखोला र [[बोगटान]] क्षेत्रमा छ । ठकुरी कुलका देउवा यी स्थान भन्दा अन्यत्र गएको र भएको इतिहास ठकुरी कुलका देउवासंग छैन ।
 
====देउवा सम्बन्धी भ्रम र सत्यता====
बर्तमानमा अछामका दानी बाजुराका कुमाल र ऐडि डडेल्धुरा सदरमुकाम पश्चिमका पुजारा पुजारी देउकाहरुपनि देउपा र देउवा लेख्ने गर्दछन । यी मध्ये केही टाठा बाठा भनिनेहरूले विभिन्न कहानी र कथा बनाउने र ठकुरी देउवा कुलको दाबीगर्ने गरेको देखिन्छ । यीसँग थुप्रै बिषयमा ठकुरी देउवा कुलको भिन्नता छ । यीसँग ठकुरी देउवाको इतिहास ,बैबाहिक सम्बन्ध ,मान्यता संस्कार, देबी- देवता, रहन-सहन चालचलन, बोलिभाषा मिल्दैन । आछाम [[मष्टो देवता]] बण्डाल्नीको पूजागर्ने भरते दानीका सन्तान मानिने आछामका दानीहरु अछाम कैलाली तिर फैलिएका छन् यी पनि आजभोली देउवा लेख्ने गर्दछन । पुर्बका देउजा, सहकारी, अछामका दानी बाजुराका कुमाल डडेल्धुरा सदरमुकाम पश्चिमका पुजारा पुजारी देउकाहरु लगायत कतिपयले देउवा लेख्ने गरेका कारण यस्ता लाई देख्ने र यीसँग संगत गर्नेंहरु ठकुरी देउवाका सम्बन्धमा अलमल हुन् सक्छन तर यिनका बिचमा धेरै भिन्नता छ । यो बुझ्नु पर्दछ त्यसबाट को ठकुरी को बैश्से भनेर सहजै छुट्टि हाल्छन ।
 
====देउवाका पूर्वजका कोटहरु====
ठकुरी देउवा रजवारहरुका कोटभएका स्थानहरु
 
* रुवाखोलाको मदकट्टेकोट,
* सूनाकोट,
* वनलेककोट,
* कुचाकोट,
* रुलाकोट
* गनेडाकोट,
* मकारीकोट,
* कुमाऊँको वडालुकोट हुन् । यी स्थानहरुका कोटमा बसेर देउवाहरुका पूर्खाले राज्य/रजवारी चलाएको थियो भन्ने भनाई पाईन्छ ।
 
==== देउवा खान्दानका सम्मानित चर्चामा रहेका व्यक्तित्वहरु ====
Line १३१ ⟶ २८:
केदार, [[अशिग्राम केदार]],लाटो गन्याप (गणेश) गद्तोला ,कालिका
 
==== बैबाहिक सम्बन्ध ====
[[बम]], मल्ल, शाहि, शाह, चन्द, सिंह
 
नोट : बिग्रेका स्तर झरेकाहरु गैर ठकुरीसंग पनि , भगाएर प्रेम बिबाह गर्ने गर्छन |
 
A
 
 
==== शासन क्षेत्र ====
डोटी राज्यकालमा डडेल्धुरामा पश्यगर्खाका चार गाऊ
 
==सन्दर्भ सामग्रीहरू==
Line १४६ ⟶ ३९:
==यो पनि हेर्नुहोस्==
*[[शेरबहादुर देउवा]]
 
*[[रजवार]]
==बाह्य कडीहरू==
*#[https://www.youtube.com/watch?v=Gjt6gr2ylb8 हेरौ भिडियो युटुबमा / डडेल्धुरा रुवाखोला देउवाका पुर्खाको मद्द्कट्य कोट(देउवा दरवार)र यसको बर्णन भिम बहादुर देउवाबाट भाग -२]
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित