+अभिलेखहरू
पङ्क्ति ६:

{{Archives}}

{|style="border:2px solid blue; width:100%;" cellpadding="5" cellspacing="5"

|[[File:Namaste.gif|100px|left|नमस्ते]]
[[File:How to write in Nepali wiki.ogv ‎|400px|right|thumb|सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्।]]
'''नमस्ते!
{{PAGENAME}} ज्यू'''
समस्त [[विकिपिडिया]] समुदायको तर्फबाट तपाईँलाई [[मुख्य पृष्ठ|नेपाली विकिपिडिया]]मा हार्दिक [[विकिपिडिया:स्वागत/नव आगन्तुक|स्वागत]] छ। विकिपिडिया एउटा खुला [[विश्वकोष|विश्वकोश]] हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।
*हालसम्म नेपाली विकिपिडियामा '''{{NUMBEROFARTICLES}}''' लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
*विकिपिडियाले कुनै पनि व्यक्तिलाई [[विकिपिडिया:स्वशिक्षा/सम्पादन|सम्पादन]] गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा पहिले देखि नै भएका लेखमा सामग्री थप्न सक्नुहुन्छ, तर विकिपिडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि [[विज्ञापन]] वा [[आत्मकथा]] स्वीकृत हुँदैन।
*सबैभन्दा पहिले दुईवटा लेख [[विकिपिडिया:प्राय सोधिने प्रश्नहरू|प्राय सोधिने प्रश्नहरू]] र [[विकिपिडिया:स्वशिक्षा|स्वशिक्षा]] पढ्नुहोस् अथवा [http://www.youtube.com/watch?v=Ucm583Rd3Cs यो भिडियो हेर्नुहोस्]।
*आफ्नो परिचय दिनको लागि तपाईँको [[:user:{{PAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला। '''(परिचय दिइरहनु आवश्यक नै भने छैन)'''
*विकिपिडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा [[विकिपिडिया:चौतारी|चौतारी]] अथवा [[विकिपीडिया:प्रश्नहरू|प्रश्नहरू]] पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
*विकिपिडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि [[विकिपिडिया:स्वशिक्षा|परिचय]] पृष्ठ हेर्नुहोस्।
*कुनै सहयोग चाहिएमा [[विकिपिडिया:सहायता|सहायता]] पृष्ठ हेर्नुहोस्।
*परीक्षणको लागि [{{fullurl:Special:Mypage/प्रयोगस्थल|action=edit&preload=Template:User_Sandbox/preload}} आफ्नो प्रयोगस्थल] पृष्ठमा अभ्यास गर्नुहोस।
{|class="wikitable" style="background:#CBCFF4; border:0pix solid; text-align:left; width:50%;"

|rowspan=5| [[चित्र:Wiki Nepal.png|100px|center]]
|bgcolor="CBCFF7"|[[विकिपिडिया:स्वागत| स्वागत]]
|- style="background:CBCFF5;"
|[[विकिपिडिया:नेपाली दुतावास|विकिपिडिया:नेपाली दूतावास]]
|- style="background:#CBCFF3;"
| [[विकिपिडिया:प्रयोगस्थल|प्रयोगस्थल]]
|- style="background:CBCFF6;"
| [[विकिपिडिया:चौतारी|चौतारी]]
|- style="background:CBCFF7;"
| [[Help:सहायता विषयसूचि|सहायता]]

*हामीलाई विश्वास छ तपाईँले एउटा विकिपिडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
*कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (<nowiki>~~~~</nowiki>) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
*यदि तपाईँलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा '''<nowiki>{{helpme}}</nowiki>''' राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
*अन्य समस्याको लागि [[Special:ListAdmins|प्रबन्धक]]हरूसँग सम्पर्क राख्न सक्नुहुन्छ।

'''धन्यवाद!''' [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) २३:०७, १२ मे २०२२ (नेपाली समय)

== नेपाली विकिपिडियाको टेलिग्राम समूह ==

बडा काजी ज्यु, तपाईं सामाजिक सञ्जाल टेलिग्रामको ''नेपाली विकिपिडिया प्रयोगकर्ता समूह'' नामक समूहमा जोडिएर आवश्यक सहयोग लिन सक्नुहुन्छ। धन्यवाद [[प्रयोगकर्ता:पर्वत सुबेदी|'''पर्वत सुबेदी''']] [[प्रयोगकर्ता वार्ता:पर्वत सुबेदी|('''कुरा गर्ने''')]] ०७:२०, ४ अगस्ट २०२२ (नेपाली समय)

== 1 ==

1 abc [[Special:Contributions/84.69.90.174|84.69.90.174]] ([[User talk:84.69.90.174|कुरा गर्ने]]) २०:०४, १२ सेप्टेम्बर २०२२ (नेपाली समय)

==भाषिक एकरुपता==

नमस्कार । मलाई भाषिक एकरुपता, लेखनको संरचनागत परिष्कार र तथ्यगत सत्यापनमा बढी रूचि छ । विकिपिडियाको ढाँचामा अभ्यस्त छैन । त्यसमा सहयोग पाउनेछु भन्ने अपेक्षा छ । धन्यवाद [[User:RahuRketu|RahuRketu]] ([[User talk:RahuRketu|कुरा गर्ने]]) २२:०७, २१ सेप्टेम्बर २०२२ (नेपाली समय) [[User:RahuRketu|RahuRketu]] ([[User talk:RahuRketu|कुरा गर्ने]]) २२:०५, २१ सेप्टेम्बर २०२२ (नेपाली समय)

:नमस्ते {{u|RahuRketu}}ज्यू!, कृपया यहाँ [[विशेष:Preferences#mw-prefsection-personal-homepage]] जानुहोस् र "नयाँ आगमन सम्पादक सुविधाहरू" लाई संग्रह गर्नुहोस्। त्यसपछि यहाँ [[विशेष:Homepage]]मा जानुहोस्। त्यहाँ तपाईंलाई सम्पादन गर्नको लागि सुझाव दिइनेछ। यदि तपाईंसँग थप प्रश्नहरू छन् भने मलाई थाहा दिनुहोस्। धन्यवाद --[[प्रयोगकर्ता:बडा काजी|'''बडा काजी''']] ([[प्रयोगकर्ता वार्ता:बडा काजी|'''कुरा गर्नुहोस्''']]) २२:४५, २१ सेप्टेम्बर २०२२ (नेपाली समय)

== लेख शीर्षक सम्बन्धमा ==