"यहुदी धर्म" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{यहुदी}}
'''यहुदी धर्म''' [[इजरायल]] र [[हिब्रु भाषा|हिब्रु भाषी]]हरूको राजधर्म हो र यसको पवित्र ग्रन्थ [[तनख]] वा [[बाइबल]]को प्राचीन भाग मानिने गरिन्छ । धार्मिक पैगम्बर मान्यता मान्ने धर्म [[इस्लाम धर्म|इस्लाम]] र [[ईसाई धर्म]] को आधारमा यसै परम्परा र विचारधारालाई मानिने गरिन्छ ।<ref name="Judaism 101: Kashrut: Jewish Dietary Laws">{{cite web|url=http://www.jewfaq.org/kashrut.htm#Blood |title=Judaism 101: Kashrut: Jewish Dietary Laws |publisher=Jewfaq.org |accessdate=2010-08-22}}</ref> यस धर्ममा एकईश्वरवाद र ईश्वरको दुत अर्थात पैगम्बरको मान्यता मुख्य रहेको छ । आफ्नो लिखित इतिहासको कारणले यो ३००० वर्ष पुरानो धर्म मानिन्छ ।
 
'''यहुदी धर्मको भगवानको नाम यहोवा हो । जुन हिब्रु भाषाबाट चारवटा वर्णमाला YHWHबाट लिइएको हो ।'''
"https://ne.wikipedia.org/wiki/यहुदी_धर्म" बाट अनुप्रेषित