"हिब्रु भाषा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''हिब्रु भाषा''' (हिब्रू, עִבְרִית, इव्रित, इब्ख्रित) सामी-हामी भाषापरिवारको सामी शाखामा पर्ने एक भाषा हो । यो इजरायलको मुख्य तथा राष्ट्रभाषा पनि हो । यसको पुरानो रूप तौराती इब्रानी य...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''हिब्रु भाषा''' (हिब्रू, עִבְרִית, इव्रित, इब्ख्रित) सामी-हामी भाषापरिवारको सामी शाखामा पर्ने एक भाषा हो । यो इजरायलको[[इजरायल]]को मुख्य तथा राष्ट्रभाषा पनि हो । यसको पुरानो रूप तौराती इब्रानी [[यहुदी]] धर्मको धर्मभाषा थियो । तौरात र बाइबलका[[बाइबल]]का पुराना नियम यही भाषामा लेखिएका थिए । यो इब्रानी लिपिलिपिमा लेखिन्छ । दायाँबाट बायाँतर्फ लेखिने र पढिने यो भाषा पश्चिमा विश्वविद्यालयमा अध्ययनका लागि लोकप्रिय भइरहेको छ।<ref>https://omniglot.com/writing/hebrew.htm</ref><ref>https://bje.org.au/knowledge-centre/jewish-languages/hebrew-alphabet/history-of-hebrew/</ref>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/हिब्रु_भाषा" बाट अनुप्रेषित