"ललिता निवास" का संशोधनहरू बिचको अन्तर

चित्र सुधार गरियो
पङ्क्ति २६:
२०२१ मंसिरमा गृह मन्त्रालयका तर्फबाट राजपत्रमा प्रकाशित सूचना अनुसार अधिग्रण गरिएका राणाकालीन ६ वटा दरबार क्षेत्रका एक हजार दुई सय ९८ रोपनी पाँच आना एक पैसामा चर्चेको क्षेत्रफल उल्लेख छ। त्यसमध्ये ललितानिवासको दुई सय ९९ रोपनी नौ आना तीन पैसा जग्गामा सुवर्णशमशेर र कञ्चनशमशेर (सुवर्णका छोरा) १४ रोपनी ११ आना जग्गामात्र जफत भएको राजपत्रमा उल्लेख छ।
 
== राष्ट्रियकरण ==
== रास्ट्रियकरण ==
१ पुस काण्डपछि सुवर्णशमशेर नेपाली कांग्रेसको कार्यवाहक सभापति भए । उनकै नेतृत्वमा पञ्चायती सत्ता विरुद्ध सशस्त्र संघर्ष शुरू भयो । त्यही क्रममा सुवर्णको ललिता निवासमा सरकार लाग्यो र [[नेपाल राष्ट्र बैंक|नेपाल राष्ट्र बैङ्क]] बस्यो ।
 
"https://ne.wikipedia.org/wiki/ललिता_निवास" बाट अनुप्रेषित