"संयुक्त अधिराज्यको मन्त्रिपरिषद्" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
"Cabinet of the United Kingdom" पृष्ठलाई अनुवाद गरि सृजना गरियो |
सा उद्यतन गरियो |
||
पङ्क्ति १:
{{Infobox government agency
'''संयुक्त अधिराज्यको मन्त्रिपरिषद्''' [[संयुक्त अधिराज्यको सरकार|संयुक्त अधिराज्य सरकार]]को वरिष्ठ निर्णय लिने निकाय हो।<ref name=":3">{{Cite web|url=https://www.instituteforgovernment.org.uk/explainers/cabinet|title=Cabinet|last=Durrant|first=Tim|date=31 March 2021|website=[[Institute for Government]]|archiveurl=https://web.archive.org/web/20200627145148/https://www.instituteforgovernment.org.uk/explainers/cabinet|archivedate=27 June 2020|accessdate=18 August 2021}}</ref> [[संयुक्त अधिराज्यको प्रधानमन्त्री|प्रधानमन्त्री]]को अध्यक्षतामा रहेको गोप्य परिषद्को समितिमा राज्यका सचिवहरू र अन्य वरिष्ठ मन्त्रीहरू सदस्य हुन्छन्।▼
| name = संयुक्त अधिराज्यको मन्त्रिपरिषद्<br /><small>ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्ड</small>
| seal = Royal Coat of Arms of the United Kingdom (HM Government).svg
| seal_width = 140px
| seal_caption = <small>[[संयुक्त अधिराज्यको सरकार]]को [[संयुक्त अधिराज्यको कुल चिह्न|कुल चिह्न]]</small>
| logo =
| image = File:British Prime Minister David Cameron and U.S. Secretary of State John Kerry at 10 Downing Street (26873120142).jpg
| image_caption = [[टेन डाउनिङ स्ट्रिट#मन्त्रिपरिषद् कक्ष|मन्त्रिपरिषद् कक्ष]], [[टेन डाउनिङ स्ट्रिट]]
| type = [[मन्त्रिपरिषद् (सरकार)|मन्त्रिपरिषद्]]
| formed = सन् {{date and age|1644|p=1|br=1}}
| agency_type = [[संयुक्त अधिराज्यको गोप्य परिषद्#समितिहरू|गोप्य परिषद्का समितिहरू]]
| jurisdiction = [[संयुक्त अधिराज्यको सरकार]]
}}
▲'''संयुक्त अधिराज्यको मन्त्रिपरिषद्''' [[संयुक्त अधिराज्यको सरकार|संयुक्त अधिराज्य सरकार]]को वरिष्ठ निर्णय लिने निकाय हो।<ref name="
मन्त्रिपरिषद् (र मन्त्रिपरिषद् समितिहरू) को काम मुख्यतया: नीति सम्बन्धी प्रश्नहरू, जनताहरूको संवेदनशील प्रश्न, महत्त्वपूर्ण आलोचनात्मक प्रश्नहरू र विभागहरूबिच समाधान हुन नसकेका प्रश्नहरूलाई मन्त्रिपरिषद् संहिताले गर्ने भनि भनेको छ।
== इतिहास ==
Line ७ ⟶ २०:
== रचना ==
[[संयुक्त अधिराज्यको प्रधानमन्त्री|प्रधानमन्त्री]]ले मन्त्रिपरिषद्को सदस्यता र सहभागीहरूको निर्णय गर्छन्। <ref>{{Cite web|url=https://assets.publishing.service.gov.uk/government/uploads/system/uploads/attachment_data/file/60641/cabinet-manual.pdf|title=The Cabinet Manual|date=October 2011|website=[[
मन्त्रिपरिषद् गोप्य परिषद्को समिति हो (यद्यपि यो व्याख्यालाई चुनौती दिइएको छ) र सबै मन्त्रिपरिषद्का मन्त्रीहरू गोप्य परिषद्का सल्लाहकार हुनुपर्छ। <ref>{{Cite book|title=The Prime Minister: The Office and its Holders Since 1945|doi=Peter Hennessy}}</ref>
== मन्त्रिपरिषद्को बैठक ==
धेरैजसो मन्त्रिपरिषद् बैठकहरू [[टेन डाउनिङ स्ट्रिट|१० डाउनिङ स्ट्रिट]]को [[टेन डाउनिङ स्ट्रिट|क्याबिनेट कोठा]] मा हुन्छन्; यद्यपि तिनीहरू अन्य ठाउँहरूमा पनि हुने गरेको प्रकाशमा आएका छन्।<ref name="
बिहीबार भेट्ने चलन भए पनि [[गर्डन ब्राउन|गोर्डन ब्राउन]]को नियुक्ति पछि बैठकको दिन मङ्गलबारमा सारिएको थियो।<ref name="Telegraph1">{{Cite news|url=https://www.telegraph.co.uk/news/uknews/1556065/Cabinet-moves-to-Tuesdays.html|title=Cabinet moves to Tuesdays|last=Jones|first=George|date=2 July 2007|work=[[The Daily Telegraph]]|archive-url=https://ghostarchive.org/archive/20220112/https://www.telegraph.co.uk/news/uknews/1556065/Cabinet-moves-to-Tuesdays.html|archive-date=12 January 2022}}</ref> तर [[डेभिड क्यामरुन]] प्रधानमन्त्री भएपछि उनले बिहीबार फेरि मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। [[टरिजा मे]]को पदारोहणपछि उनले मन्त्रिपरिषद् बैठकहरू मङ्गलबार फर्काएकी थिइन्।<ref>{{Cite news|url=http://news.bbc.co.uk/1/hi/uk_politics/election_2010/8679134.stm|title=David Cameron coalition team in first cabinet meeting|date=13 May 2010|work=BBC News|access-date=15 June 2017}}</ref>
Line २१ ⟶ ३४:
== मन्त्रिपरिषद् ==
सन् २०२२ सेप्टेम्बरसम्म, मन्त्रिपरिषद्को श्रृङ्खला (मन्त्री स्तरको क्रम अनुसार) निम्नानुसार छ: <ref name=":2">{{Cite web|url=https://www.gov.uk/government/ministers|title=Ministers|website=[[
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य कडीहरू==
|