"नेपालको एकीकरण" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[चित्र: gorkha3.jpg|thumb|गोरखाली भारदार युद्धको तयारीमा]]
'''नेपालको एकीकरण''' प्राचीन हिमालय क्षेत्रको चौबिसी [[गोरखा राज्य]]ले गरेको सैनिक अभियान थियो । राजा [[पृथ्वीनारायण शाह]] तथा उनका वंशज एवं विभिन्न गोरखाली भारदारहरूले पश्चिममा वर्तमान [[हिमाञ्चल प्रदेश]]of [[सतलज river]] देखि सिक्किमसम्म भूभागहरू विजय गरेका थिए । वि.सं. १८०१ मा भएको नुवाकोटको युद्ध देखि वि.सं. १८६१ मा भएको [[काँगडाको युद्ध]] सम्म नेपाल एकीकरणकाल रह्यो । केही विचारधाराका अनुसार गोरखालीले नेपालको एकीकरण नगरी गोरखा राज्यको विस्तार मात्र गरेको हुन् । तर इतिहासकार [[बाबुराम आचार्य]]का अनुसार उक्त सैनिक अभियान गोरखाली राज्यको विस्तार मात्रै नभै नेपालकै एकीकरण भएको हो । [Aashish Bhandari]
 
==नेपाल एकिकरण==