"सेयर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{धितोपत्र}}
कम्पनीको पूँजि वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी [[लगानीकर्ता]]हरूलाई विक्रि गरिन्छ, यसरी कम्पनीको पूँजिको विभाजीत इकाइको दस्तावेजलाई '''शेयर''' ({{lang-en|Shareshare}}) भनिन्छ ।<ref>[http://www.investopedia.com/terms/s/shares.asp सेयरको परिभाषा]</ref> कम्पनीको लागि पूँजि जम्मा गर्नको लागि शेयर जारी गरिन्छ तथा यो दस्तावेज राख्ने व्यक्तिलाई सेयरधनी भनिन्छ । शेयर भनेको अर्को अर्थमा कम्पनीको पूँजिको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा शेयरधनी विच करार हुने गर्दछ ।
 
शेयरमा लगानी गरे वापत [[सेयरधनी|शेयरधनी]]हरूले प्रत्येक वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा [[लाभांश|लाभांस]] प्राप्त गर्ने गर्दछ । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश शेयर हो । 
"https://ne.wikipedia.org/wiki/सेयर" बाट अनुप्रेषित