"अग्रपङ्क्ति (फुटबल)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- यस्को + यसको )
Replacing Football_iu_1996.jpg with File:Football_in_Bloomington,_Indiana,_1996.jpg (by CommonsDelinker because: File renamed: Criterion 2 (meaningless or ambiguous name)).
पङ्क्ति १:
[[चित्र:footballFootball iuin Bloomington, Indiana, 1996.jpg|thumb|right|200px|अग्रपंक्तिका खेलाडी विपक्षीको गोलपोष्टमा बल प्रहार गर्दै]]
[[फुटबल खेल]]मा विपक्षीको गोलपोष्ट क्षेत्रमा रहने [[खेलाडी]]हरूलाई अग्रपंक्ति भनिन्छ। यिनीहरूलाई आक्रमक खेलाडी तथा स्ट्राइकर पनि भनिन्छ। यसैले गर्दा यिनीहरू मुख्यतः गोल स्कोरिङ्गको लागि जिम्मेवार हुन्छन्। यो धेरै नै अग्रस्थान र यसको सीमित रक्षात्मक जिम्मेवारीले गर्दा सामान्य रूपले अन्य खेलाडिहरूले भन्दा ज्यादा गोल गर्छन्; यसअनुसार, यिनीहरू आफ्नो टीमहरूका खेलाडिहरू मध्य अक्सर सबैभन्दा प्रसिद्ध र सबैभन्दा महँगा हुन्छन्। यो आधुनिक फुटबलमा सबैभन्दा अधिक माग हुने स्थान मध्य एक हो, यसमा राम्रो तरिकाले प्रदर्शन गर्नको लागि बुद्धि र गति, निष्पादन र सोच आवश्यकता पर्छ।