"कम्प्युटर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३१:
 
===सिमित-क्रितिय पुरातात्विक कम्प्युटर===
नेपालमा सर्बप्रथम कम्प्युटर कहिले भित्रिएको थियो ?-
बि.स.२०२८
बढी प्रचलनमा रहेको अपरेटिङ सिस्टम कुन हो ? -
माइक्रोसफ्ट
पहिलोपटक इन्टरनेट शब्दको प्रयोग कहिले भएको थियो ?
सन् १९३२ मा
विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन हो ? संयुक्त राज्य अमेरिका
कम्प्युटरका पिता भनेर कसलाइ चिनिन्छ ? -
चाल्र्स वेबेज
विश्वको सबभन्दा पहिलो सुपर कम्प्युटरको नाम के हो ? क्रे के १ एस
नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ?
सुसाङ्ख्य
नेपालमा पर्सनल कम्प्युटर बनाउने पहिलो व्यक्ति को हुन् ?
मुनिबहादुर शाक्य
विश्वमा पर्सनल कम्प्युटरको सुरुवात कहिलेदेखि भयो ?
सन् १९८१ देखि
'इन्टरनेटका पिता' कसलाई भनिन्छ ?
डा. लियोनार्ड क्लिनराक
सबभन्दा पहिले कम्प्युटर माउसको आविष्कार कसले गरेका थिए ?
डगलस एजलबार्ट
नेपालको पहिलो साइबर क्याफे कुन हो ? सगरमाथा साइबर क्याफे
 
"https://ne.wikipedia.org/wiki/कम्प्युटर" बाट अनुप्रेषित