"वैशाख" का संशोधनहरू बिचको अन्तर

सा comment: mistake autocorrection अप्रैल with अप्रिल
पङ्क्ति १:
बैशाख [[विक्रम सम्बत्]] अनुसार पहिलो महिना हो। बैसाखको १ गते नेपालमा धुमधामका साथ नयाँ बर्ष मनाइन्छ। बैसाख महिना विक्रम संवतको पहिलो महिना हो। सौर्यमासका अनुशार बैसाखको सुरुवात मेष संक्रातीको दिनबाट हुन्छ भने चन्द्रमासका अनुशार चैत पूर्णिमाको भोलीपल्टबाट मानिन्छ। शाक्य संवत्सरका अनुशार बैसाख महिनाको सुरुवात मेष संक्रातीको 5 दिन पछाडीबाट हुन्छ। नेपालमा सौर्यमास पद्धतीलाई नै मानिन्छ। बैसाख महिना [[बसन्तऋतु]]को दोश्रो महिना हो। अंग्रजी महिनाको आधा अप्रैलअप्रिल र आधा मइ बैसाख महिनामा पर्छन्।
==हेर्नुहोस्==
{{महिनाहरु}}
"https://ne.wikipedia.org/wiki/वैशाख" बाट अनुप्रेषित