सा
comment: mistake autocorrection पुर्तगाल with पोर्चुगल
सा (r2.7.1) (रोबोट थप्दै: vi:Tiếng Malayalam) |
सा (comment: mistake autocorrection पुर्तगाल with पोर्चुगल) |
||
'''मलयालम''' (മലയാളം) [[भारत]]को [[केरल]] [[प्रान्त]]मा बोलीने एक प्रमुख [[भाषा]] हो। यो [[द्रविड भाषा-परिवार]]मा आउदछ । केरल बाहेक यो [[तमिलनाडु]]को [[कन्याकुमारी]] र उत्तरमा कर्नाटकको [[दक्षिण कन्नड जिल्ला]], [[लक्षद्वीप]] र अन्य कयौं देशहरुमा बस्ने मलयालीहरु द्वारा बोलीन्छ ।
मलयालम, भाषा र लिपि सम्बन्धमा [[तमिल भाषा]]को धेरै नजिक छ । यस माथि [[संस्कृत]]को प्रभाव ईसा पूर्व पहिलो सदी देखी शुरु भयो । संस्कृत शब्दहरुलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरुलाई संशोधित गरियेको छ । [[अरब]] संग कयौं सदी देखी व्यापार सम्बन्ध [[अंग्रेज]] र [[
{{Stub}}
|