"शकुनी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
शकुनि [[महाभारत]]का चर्चित पात्र हुन् । उनी [[दुर्योधन]]का मामा अर्थात [[गान्धारी]]का भाइ हुन । पासा र कौडामा छलकपट गरेर [[पाण्डव|पाँच पाण्डव]]हरूलाई वनबास पठाउनमा उनले नै ठूलो भुमिका खेलेका छन् । उनलाई छलकपट र अन्यायका प्रतिकको रूपमा चिनिन्छ । यिनका छोराको नाम उलुक हो ।
 
== कुरुक्षेत्र युद्ध ==
कुरुक्षेत्र युद्धको क्रममा, कान्छो पाण्डव, सहदेवद्वारा शकुनीको हत्या भएको थियो।<ref name="Gandhi">{{Cite book|last=Gandhi|first=Maneka|url=https://books.google.com/books?id=QZ94y_-jChMC&q=%C5%9Aakuni|title=The Penguin Book of Hindu Names for Boys|date=2004|publisher=Penguin Books India|isbn=978-0-14-303168-0|language=en}}</ref>{{Commonscat|महाभारत}}
 
[[कुरुक्षेत्र युद्धकोयुद्ध]]को क्रममा, कान्छो पाण्डव, सहदेवद्वारा शकुनीको हत्या भएको थियो।<ref name="Gandhi">{{Cite book|last=Gandhi|first=Maneka|url=https://books.google.com/books?id=QZ94y_-jChMC&q=%C5%9Aakuni|title=The Penguin Book of Hindu Names for Boys|date=2004|publisher=Penguin Books India|isbn=978-0-14-303168-0|language=en}}</ref>{{Commonscat|महाभारत}}
== यो पनि हेर्नुस ==
{{महाभारत}}
"https://ne.wikipedia.org/wiki/शकुनी" बाट अनुप्रेषित