"विकिपिडिया:चिया घर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २२:
- [[User:Chandraghalan|Chandraghalan]] ([[User talk:Chandraghalan|कुरा गर्ने]]) १३:४७, २० डिसेम्बर २०२१ (नेपाली समय)
:: [[User:Chandraghalan|Chandraghalan]]जी, तपाईले तयार गर्नु भएको 'गिरिजा अधिकारी' शिर्षकको पृष्ठमा समेटिएको विषय महत्व नभएका व्यक्तिसँग सम्बन्धित रहेको कारणले यस अघि नै मेटाइएको हुनाले तपाईबाट पुनः तयार गरिएकोले उक्त पृष्ठ मेटाइएको जानकारी दिन चाहन्छु।nShrestha २१:३२, २० डिसेम्बर २०२१ (नेपाली समय)
 
== प्रयोग सम्बन्धी जानकारी लिन चाहेको । ==
 
मैले रिजाल बन्धुहरुको कुनै विज्ञापन नभई उनिहरुको संस्कार सम्बन्धी जानकारी होस भनि लेख जस्तो बनाएर राखेको थिए पटक पटक राख्दा नि मेटाइ यो खास के कारणले हो जान्न सकिन कृपया जानकारी दिनुहुन्छ की [[User:राज कुमार रिजाल|राज कुमार रिजाल]] ([[User talk:राज कुमार रिजाल|कुरा गर्ने]]) १८:४०, ८ अगस्ट २०२२ (नेपाली समय)