"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

नाग पञ्चमी नेपालको आदिवासी प्राचिन प्रकृती पुजा सँग सम्बन्धित छ ।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५६:
 
==के नाग पूजा गर्नाले सर्प भय हुदैन त ?==
हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ । यस्तै हिन्दूहरूले प्रत्येक वर्षको [[साउन|श्रावण]] महिना [[शुक्ल पक्ष]]को [[पञ्चमी]] तिथिमा मनाउने नाग पञ्चमीको महत्त्व पनि त्यतिकै देखिन्छ । यो पर्व वर्षायाममा पर्ने भएकाले सर्प, [[बिछ्छी|बिच्छी]] आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो । सर्पहरूलाई दुध पच्दैन (पाचन प्रक्रियामा समस्या आई मृत्युसम्म हुन सक्ने)भन्ने कुरा पनि छ र घरको ढोकामा नाग टास्दा दुध चडाइन्छ, त्यसैले सर्प दुधको गन्धको कारण ढोकाबाट प्रबेश गर्दैन भन्ने कुरो पनि छ । हिन्दू धर्मको मान्यता अनुसार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर, भय हुँदैन भन्ने मान्यता सत्य होस् अथवा नहोस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्। यसरी घरआँगन सफा भएर घर वरपर सफा भयो भने सर्पहरूको डर कम हुने भयो । यस कारण नागपञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्ने कुरा सत्य मानिन्छ ।
 
==पश्चिम नेपालमा नाग पूजा कसरी गरिन्छ ?==
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित