"विकिपिडिया:प्रयोगस्थल" का संशोधनहरू बिचको अन्तर

1066258द्वारा पुनरावलोकन ToppatTopper (वार्तालाप) खारेज गरियो।
चिनोहरू: प्रतिस्थापित पूर्ववत
कुनै सम्पादन सारांश छैन
चिनो: फर्काई दियो
पङ्क्ति १:
{{अनुसन्धान }}
{{Sandbox heading}}
अनुसन्धान अङ्ग्रेजी शब्द " Research " (French भाषाको Researche) को नेपाली अनुवाद हो । Research शब्द Re+Search बाट बनेको हो जहाँ Re को अर्थ पुनः, बारम्बार वा पटक पटक भन्ने हुन्छ भने Search को को अर्थ खोजी गर्नु वा पत्ता लगाउनु भन्ने हुन्छ । यसरी अनुसन्धानको शाब्दिक अर्थ कुनै पनि विषयवस्तुमा पुन खोजी गरि नयाँ कुरा पत्ता लगाउनु (खोजीलाई पच्छ्याउनु) भन्ने हुन्छ । तथ्य स्थापित गर्ने, सूचना संकलन गर्ने, विष्लेषण गर्ने र नयाँ निष्कर्षमा निकाल्नको लागि व्यवस्थित रुपमा गरिने अध्ययनलाई अनुसन्धान भनिन्छ ।
परिभाषाः
शैक्षिक अनुसन्धान शिक्षाको क्षेत्रको अध्ययन तथा खोजी होः Carter V. Good
अनुसन्धानको उद्देश्य
१. कुनै पनि विषयवस्तुको बारेमा खोजी गर्न
२. नयाँ ज्ञान, तथ्य, शिद्धान्त वा नियम पत्ता लगाउन
३. पूर्वस्थापित ज्ञानको प्रतिपादन गर्न
४. समस्या पहिचान गरि सुधार गर्न
५. ज्ञानमा स्तरीकरण गर्न