"लोकतन्त्र" का संशोधनहरू बिचको अन्तर

टाइपो सुधार गरियो
चिनोहरू: हातले पूर्ववत मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
 
 
प्रतिनिधि लोकतान्त्रिक पद्धतिमा स्थाइत्यो र भबिस्य समाबेस हुनुपर्ने भयमा भयमुक्त नागरिक स्वोइत्यो हुनेछ ।update धेरै गरियो भने मेमोरि damage भयको जस्तै सारहीन जीवन जिउनुको अर्थ हुदैन ।यसकारण पहिलो पीडि को अनुसरण गर्दै राम्रो गुण लिने नराम्रो करेक्सन गर्नु पर्दछ ।सरकार स्वतन्त्र निस्पक्ष र अटल अनि अनुसासित बस्नु पर्दछ यस्मा सकेको सहयोग गर्नु सबैको दाइत्यो हुने हुनुपर्छ ।
 
प्रतिनिधि लोकतन्त्रमा जनता सरकारी अधिकारीहरूलाई सीधा चुनौती छ। प्रतिनिधि कुनै जिल्ला या संसदीय क्षेत्रले रोज्न पाउछन या धेरै समानुपातिक व्यवस्थाहरूमा सबै मतदातालाई प्रतिनिधित्व गर्छन। केही देशहरूमा मिश्रित व्यवस्था उपयुक्त हुन्छ। यद्यपि (यस्तो भएता पनि) तरिकाको लोकतन्त्रमा प्रतिनिधि जनता द्वारा निर्वाचित हुन्छन्,तर जनताको हितमा कार्य गर्ने नीतिहरू प्रतिनिधि स्वयं तय गर्छन। यद्यपि (यस्तो भएता पनि) दलगत नीति, मतदाताहरूमा छवि, पुनः चुनाव जस्तै केहि कारक प्रतिनिधिहरूमा असर हालछन, तर सामान्यतया:- यिनीहरू मध्ये केहि नै बाध्यकारी अनुदेश हुन्छन्।
"https://ne.wikipedia.org/wiki/लोकतन्त्र" बाट अनुप्रेषित